
ऋणमा डुब्दै भूकम्पपीडित, बैंक र सहकारीले नपत्याएपछि गाउँकै साहुसँग ४० प्रतिशतसम्म ब्याजमा ऋण
भोटेकोसी गाउँपालिका, सिंगेरीका सुकवीर विकलाई घर ठडिन लागेसँगै ऋणले पिरोल्न थालेको छ । सामग्री र कामदार अभावकैबीच काम थालेका उनले झ्याल हाल्दासम्म ५ लाख रुपैयाँ










