
New Nepali lokdohor song 'Aaunu sanu ghumna lai by Durga Birahi & Juna Shrees Magar
Kthmandu,29 may:The song Entitled"Aaunu sanu ghumna lai gaaun mero"is the Latest Lokdohori song by Durga Birahi & Juna shrees Magar the song Contains the Lyrics

Kthmandu,29 may:The song Entitled"Aaunu sanu ghumna lai gaaun mero"is the Latest Lokdohori song by Durga Birahi & Juna shrees Magar the song Contains the Lyrics

प्रतिनिधिसभाका सासंदले संघीय निजामती सेवासम्बन्धी विद्येयकमा मुख्यसचिव र सचिवको नियुक्ति करारबाट पनि गर्न सक्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

गणतन्त्र दिवस कार्यक्रमको व्यवस्ताबीच बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण कोरियाली विश्वविद्यालयको ‘मानार्थ विद्यावारिधि’ उपाधि ग्रहण गर्दै छन् ।

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अबको केही दिन पश्चिम तराईमा तापक्रम वृद्धि हुने तथा तातो हावा चल्न सक्ने भन्दै पूर्व सावधानी अपनाउन आग्रह गरेको छ ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै नभई समग्र सामाजिक रुपान्तरणको व्यवस्था भएको बताएका छन्।

काठमाडौँ । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प गएदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाकाबाट आज चार वटा खाली कन्टेनर चीन प्रवेश गरेका छन्।

काठमाडौं । नेपालमा २०४६ सालको राजनीतिक परिवर्तनपछि मुलुकमा सबैभन्दा भ्रष्ट संयन्त्रका रुपमा नेपाल प्रहरी देखियो ।

काठमाडौं, १४ जेठ । युवालाई स्वरोजगार बनाउन विभिन्न कार्यक्रम ल्याएइपनि स्वदेशमा रोजागरीका उपयुक्त अवसर नभएको भन्दै ४३ लाख युवा रोजगारीको खोजीमा विदेशिएका छन् ।