Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
नेपाल एयरलाइन्समा एक्लै उड्दा ...
राष्ट्रिय

नेपाल एयरलाइन्समा एक्लै उड्दा ...

काठमाडौं – अकस्मात् पोखरा जानु पर्ने भयो । फ्लाइटमा जानुको विकल्प्प थिएन् । महँगो भए पनि टिकट किन्नु थियो, पाए सस्तो छाँठड्ने थिइन् । काठमाडौं – पोखरा उड्ने सबै

सवाल नेपालशनिबार, २७ पुस २०७५
नेपालकै पहिलो नमुना त्रिकोणात्मक झोलुङ्गे पुल निर्माणमा अलमल
राष्ट्रिय

नेपालकै पहिलो नमुना त्रिकोणात्मक झोलुङ्गे पुल निर्माणमा अलमल

काठमाडौँ – नेपालकै पहिलो नमुना त्रिकोणात्मक झोलुङ्गे पुल निर्माण कार्यमा ढिलाइ भएको छ । धार्मिक एवं पर्यटकीय दृष्टिकोणले  महत्वपूर्ण मानिएको तीन जिल्ला जोड्ने झ

सवाल नेपालशनिबार, २७ पुस २०७५
बाबा राम रहीम दोषी ठहर, मृत्युदण्डको सजाय हुन सक्ने
राष्ट्रिय

बाबा राम रहीम दोषी ठहर, मृत्युदण्डको सजाय हुन सक्ने

एजेन्सी । भारतका एकजना बाबा गुरमीत राम रहीम पत्रकार हत्यामा दोषी ठहर भएका छन् । केन्द्रीय जाँच ब्यूरो (सीबीआई)को विषेश अदालतले उनलाई शुक्रबार दोषी ठहर गरेको भार

सवाल नेपालशनिबार, २७ पुस २०७५
स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरुको नाममा  रु. १०००० सहित खाता खोलिदिने
राष्ट्रिय

स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरुको नाममा रु. १०००० सहित खाता खोलिदिने

चितवनको इच्छाकामना गाउँपालिका भित्र रहेका सम्पुर्ण स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरुको नाममा रकम सहितको बैंक खाता गाउँपालिकाले नै खोलिदिने भएको छ ।

सवाल नेपालशुक्रबार, २६ पुस २०७५
पृथ्वीनारायणलाई थुक्नेहरुलाई रविको चुनौती: नेपालको निर्माता को हो देखाऊ, तिनलाई ढोग्नु पर्यो ?
राष्ट्रिय

पृथ्वीनारायणलाई थुक्नेहरुलाई रविको चुनौती: नेपालको निर्माता को हो देखाऊ, तिनलाई ढोग्नु पर्यो ?

पृथ्वीनारायण शाहलाई युद्ध अपराधी भन्ने कि राष्ट्र निर्माता ? राष्ट्रिय एकता दिवस अथवा पृथ्वी नारायण शाहको जन्म जयन्तीको विषयमा प्रत्येक वर्ष विवाद हुन्छ अचेल ।

सवाल नेपालशुक्रबार, २६ पुस २०७५
मोबाइलको ब्याट्री पड्किएर ज्यान गुमाएका मण्डल परिवारलाई प्रदेश सरकारले १ लाख रुपैयाँ दिने
राष्ट्रिय

मोबाइलको ब्याट्री पड्किएर ज्यान गुमाएका मण्डल परिवारलाई प्रदेश सरकारले १ लाख रुपैयाँ दिने

माेरङ - मोबाइलको ब्याट्री पड्किएर ज्यान गुमाएका अमित मण्डलकाे परिवारलाई प्रदेश सरकारले १ लाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ ।

सवाल नेपालशुक्रबार, २६ पुस २०७५
गृहमन्त्री थापाको निर्देशन-गुनासो गर्ने होइन, कानून बनाएर काम गर्नुस्
राष्ट्रिय

गृहमन्त्री थापाको निर्देशन-गुनासो गर्ने होइन, कानून बनाएर काम गर्नुस्

गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नो ठाउँको आफैं विकास गर्नका लागि नै एकात्मक व्यवस्थाबाट संघीयतामा आएको बताएका छन् । उनले विगतमा जस्तो मेरो ठाउँमा विकास भएन

सवाल नेपालशुक्रबार, २६ पुस २०७५
रञ्जु दर्शनाले खुलाइन पार्टी एकीकरण तोडिनुका यस्ता रहस्यहरु
राष्ट्रिय

रञ्जु दर्शनाले खुलाइन पार्टी एकीकरण तोडिनुका यस्ता रहस्यहरु

काठमाडौँ: विवेकशील साझा पार्टी फुटेको छ। पार्टीका एक संयोजक रहेका उज्वल थापाले शुक्रवार नै निर्वाचन आयोग पुगेर नयाँ दलको लागि निवेदन दिएका छन्।

सवाल नेपालशुक्रबार, २६ पुस २०७५
१७ महिनामै फुट्यो विवेकशील साझा, नेतृत्व अपारदर्शी भएको आरोप (विज्ञप्तिसहित)
राष्ट्रिय

१७ महिनामै फुट्यो विवेकशील साझा, नेतृत्व अपारदर्शी भएको आरोप (विज्ञप्तिसहित)

विवेकशील साझा पार्टी फुटेको छ । रवीन्द्र मिश्र र उज्वल थापाको नेतृत्वमा रहेको पार्टी फुटेको हो । संयोजकमध्येका एक थापाले नयाँ दल दर्ताका लागि शुक्रबार निर्वाचन

सवाल नेपालशुक्रबार, २६ पुस २०७५
कुल ३७,९७४ समाचारहरू (पृष्ठ २,०२० / ३,७९८)