
पाँच दलीय गठबन्धनद्वारा भरतपुर महानगरको संकल्प पत्र जारी : सुत्केरी आमालाई मासिक ५ हजार भत्ता, ५८ वर्षमा पेन्सन
हेटौँडास्थानीय तहको निर्वाचनमा आफूहरू निर्वाचित भए विपन्न सुत्केरीलाई तीन महिनासम्म रु पाँच हजार मासिक भत्ता दिने गठबन्धन दलका उम्मेदवारले प्रतिबद्धता व्यक्त गर








