Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
घट्यो सुनको मूल्य, हेर्नुहोस आजको मूल्य
राष्ट्रिय

घट्यो सुनको मूल्य, हेर्नुहोस आजको मूल्य

काठमाण्डु, १५ मंसिर – शनिबार आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । तोलामा एक्कासी ३ सय रुपैयाले घटेको छ । हिजो प्रतितोला ५७ हजार ५ सय रुपैयामा किनबेच भैरहेको स

सवाल नेपालशनिबार, १४ मङ्सिर २०७५
अमेरिकाको अलास्कामा ७.० म्याग्निच्यूडको शक्तिशाली भूकम्प
राष्ट्रिय

अमेरिकाको अलास्कामा ७.० म्याग्निच्यूडको शक्तिशाली भूकम्प

जेन्सी – अमेरिकाको अलास्कामा ७.० म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागका अनुसार अलास्का राज्यको सबैभन्दा ठूलो शहर एकोंरेजको ११ किलोमिटर

सवाल नेपालशनिबार, १४ मङ्सिर २०७५
सरकारलाई बाबुराम भट्टराईको प्रश्नः आफ्नै छायाँदेखि किन डराएको ?
राष्ट्रिय

सरकारलाई बाबुराम भट्टराईको प्रश्नः आफ्नै छायाँदेखि किन डराएको ?

काठमाडौं । शुक्रबार दिउँसो काठमाडौंको माइतीघर मण्डलाबाट कञ्चनपुरकी १४ वर्षीया किशोरी निर्मला पन्तको न्यायको निम्ति दबाब दिने उद्देश्यले पोष्टर टाँस्दै हिँडेका १

सवाल नेपालशनिबार, १४ मङ्सिर २०७५
माछा पाल्दै पूर्वमन्त्री
राष्ट्रिय

माछा पाल्दै पूर्वमन्त्री

दमौली, १५ मङ्सिर (रासस) ः मन्त्री र सांसद भइसकेको व्यक्ति पनि कृषि पेशामा लाग्लान् र भन्ने धेरैको आशङ्का हुने गर्दछ । हुन पनि धेरै राजनीति गर्ने नेताहरु मन्त्री

सवाल नेपालशनिबार, १४ मङ्सिर २०७५
कति निर्दयी आमा ? जन्मिने बित्तिकै बच्चाको घाँटी थिचेर हत्या
राष्ट्रिय

कति निर्दयी आमा ? जन्मिने बित्तिकै बच्चाको घाँटी थिचेर हत्या

नवजात शिशुलाई जन्म दिएर हत्या गरेर फाल्ने आमालाई शुक्रबार इलाम प्रहरीले पक्राउ गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

सवाल नेपालशनिबार, १४ मङ्सिर २०७५
गार्इ–भैंसी पाल्नेका दिन आए !
राष्ट्रिय

गार्इ–भैंसी पाल्नेका दिन आए !

महोत्तरी – ‘भैंसी पालेको थिएँ। साँझ–बिहान गरी १२/१४ लिटर दूध दिन्थ्यो। तर, दूध बेच्नै समस्या थियो’, प्रमिलादेवी महतोले विगत सम्झँदै भनिन्, ‘अब भने गाईभैंसी पाल्

सवाल नेपालशनिबार, १४ मङ्सिर २०७५
गोपाल खड्काविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी, यस्ताे छ खडकाकाे नालिबेली
राष्ट्रिय

गोपाल खड्काविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी, यस्ताे छ खडकाकाे नालिबेली

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका निवर्तमान कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मु

सवाल नेपालशनिबार, १४ मङ्सिर २०७५
जसले बालकको हत्या गरे, उनै खोज्न निस्किए
राष्ट्रिय

जसले बालकको हत्या गरे, उनै खोज्न निस्किए

काठमाडौँ – राजधानीको मित्रनगरमा ड्राइभरले रिस फेर्ने नाममा आठबर्षीय बालकको ज्यान लिएको खुलेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

सवाल नेपालशनिबार, १४ मङ्सिर २०७५
कुकुरले गर्यो दर्जनौं पटक रक्तदान
राष्ट्रिय

कुकुरले गर्यो दर्जनौं पटक रक्तदान

काठमाडौँ–मानिसले त एकसय पटक भन्दा बढी समय रक्तदान गरेको समाचार आउने गर्छ तर ककुरले पनि दर्जनौं पटक रक्तदान गरेर धेरैको ज्यान बचाएको सुन्दा अचम्म लाग्न सक्छ ।

सवाल नेपालशनिबार, १४ मङ्सिर २०७५
कुल ३७,९७४ समाचारहरू (पृष्ठ २,१०५ / ३,७९८)