Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मन्त्रिपरिषदका ६ निर्णय
राष्ट्रिय

मन्त्रिपरिषदका ६ निर्णय

हेटौंडा । ३ नम्बर प्रदेशको मन्त्रिपरिषदको बैठक विहिबार साँझ बसेको छ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले ६ वटा निर्णयहरु गरेक

सवाल नेपालबिहीबार, २७ भदौ २०७५
निर्मलाकी आमाले रुँदै भनिन्– म पनि मर्न चाहन्छु, मलाई पनि गोली ठोक्नुस् तर जसरी पनि न्याय दिनुस् ।
राष्ट्रिय

निर्मलाकी आमाले रुँदै भनिन्– म पनि मर्न चाहन्छु, मलाई पनि गोली ठोक्नुस् तर जसरी पनि न्याय दिनुस् ।

काठमाडौं, गत साउन दश गते हत्या गरिएकी निर्मला पन्तका आमा बुवाले सरकारबाट उचित न्याय नपाएको दुखेसो गरेका छन् । अनुसन्धान प्रक्रियाले वास्तविक हत्यारा खोज्न नसके

सवाल नेपालबिहीबार, २७ भदौ २०७५
निर्मलाका बुवाले पत्रकार सम्मेलनमा रुदै यस्तो भनेपछी
राष्ट्रिय

निर्मलाका बुवाले पत्रकार सम्मेलनमा रुदै यस्तो भनेपछी

काठमाडौं –बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका बुवाआमा न्याय खोज्दै काठमाडौं आइपुगेका छन् ।

सवाल नेपालबिहीबार, २७ भदौ २०७५
कम्युनिस्ट आन्दोलन सफल भयो, कम्युनिष्ट सरकार पनि सफल हुनुपर्छ – नेता नेपाल
राष्ट्रिय

कम्युनिस्ट आन्दोलन सफल भयो, कम्युनिष्ट सरकार पनि सफल हुनुपर्छ – नेता नेपाल

भक्तपुर – पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा कम्युनिस्ट आन्दोलन सफल भएको बताएका छन् ।

सवाल नेपालबिहीबार, २७ भदौ २०७५
साहसी किशोरी ! आफुमाथि बलात्कार गर्न खोज्ने हजुरबुबाको रडले हानेर हत्या
राष्ट्रिय

साहसी किशोरी ! आफुमाथि बलात्कार गर्न खोज्ने हजुरबुबाको रडले हानेर हत्या

रामेछाप/तेह्र वर्षीया बालिकालाई जबर्जस्ती गर्न खोज्दा बालिकाले हानेको रडले ६५ वर्षीय हजुरबुवाको ज्यान गएको छ ।

सवाल नेपालबिहीबार, २७ भदौ २०७५
निर्मला हत्याकाण्ड : कञ्चनपुरमा थाल ठटाएर विरोध, संसदमा यस्तो आक्रोश
राष्ट्रिय

निर्मला हत्याकाण्ड : कञ्चनपुरमा थाल ठटाएर विरोध, संसदमा यस्तो आक्रोश

महेन्द्रनगर – कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई तत्काल सार्वजनिक गर्न माग गर्दै महेन्द्रनगर बजारमा थाल ठटाएर विरोध प्रदर्शन गरिएको छ ।

सवाल नेपालबिहीबार, २७ भदौ २०७५
कुल ३७,९७४ समाचारहरू (पृष्ठ २,२९४ / ३,७९८)