Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
काँग्रेसविरुद्ध यसरी खनिए प्रधानमन्त्री ओली
राष्ट्रिय

काँग्रेसविरुद्ध यसरी खनिए प्रधानमन्त्री ओली

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा प्रतिबद्धता जनाएकाले संविधान विरुद्ध मौसमी कुरा नगर्न प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सचेत गराएका छन् ।

सवाल नेपालआइतबार, २ भदौ २०७५
नयाँ एमडी नियुक्तिका लागि बाटो खुल्ला: सरकारको निर्णय अदालतबाट सदर
राष्ट्रिय

नयाँ एमडी नियुक्तिका लागि बाटो खुल्ला: सरकारको निर्णय अदालतबाट सदर

नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई हटाउन सरकारले गरेको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ ।

सवाल नेपालआइतबार, २ भदौ २०७५
टेलिकमबाट आउट भएकी कामिनी सर्वोच्चको शरणमा
राष्ट्रिय

टेलिकमबाट आउट भएकी कामिनी सर्वोच्चको शरणमा

सरकारले पदमुक्त गरेपछि पुनर्बहालीको माग गर्दै नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले सर्वोच्चमा अदालतमा रिट दर्ता गरेकी छन् । आफूलाई अवधि तोकेर प्र

सवाल नेपालआइतबार, २ भदौ २०७५
यसरी बनेन डा. बाबुराम भट्टराई कांग्रेस !
राष्ट्रिय

यसरी बनेन डा. बाबुराम भट्टराई कांग्रेस !

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफूमा कांग्रेस बन्ने चाहना भए पनि वीपी कोइरालाकै कारण बन्न नसकेको बताएका छन् ।

सवाल नेपालआइतबार, २ भदौ २०७५
प्रधानमन्त्री ओलीदले विभिन्न भाषामा गरे यस्तो ट्वीट
मुख्य खबर

प्रधानमन्त्री ओलीदले विभिन्न भाषामा गरे यस्तो ट्वीट

काठमाडौं – प्रधामनन्त्रीको जिम्मेवारी सम्हालेको ६ महिनाको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल ट्वीटरमा विभिन्न भाषामा सन्देश लेख्नुभएको छ ।

सवाल नेपालआइतबार, २ भदौ २०७५
प्रकाण्डलाई लाग्यो फेरी यस्तो मुद्दा, अब के होला ?
राष्ट्रिय

प्रकाण्डलाई लाग्यो फेरी यस्तो मुद्दा, अब के होला ?

काठमाडौं, ३ भदौं । नेत्रबिक्रम चन्द (बिप्लब) नेतृत्वको नेकपाका प्रबक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई कांग्रेस नेता कुन्साङ लामाको क्रसर उद्योगमा आगजनी ग

सवाल नेपालआइतबार, २ भदौ २०७५
बाढीले बगायो नुवाकोटको गेर्खुको पुल : पासाङल्हामु राजमार्ग ठप्प, नुवाकोट-रसुवा आवतजावत पनि बन्द
राष्ट्रिय

बाढीले बगायो नुवाकोटको गेर्खुको पुल : पासाङल्हामु राजमार्ग ठप्प, नुवाकोट-रसुवा आवतजावत पनि बन्द

अबिरल बर्षपछि आज बिहान आएको गेर्खु खोलाको बाढीले गेर्खु पुल बगाएको छ । आइतबार बिहान बाढीले सडकसहित पुलको केही भाग बगाएको हो ।

सवाल नेपालआइतबार, २ भदौ २०७५
लोकतन्त्रको मर्मअनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्न प्रधानमन्त्री ओलिको यस्तो निर्देशन
मुख्य खबर

लोकतन्त्रको मर्मअनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्न प्रधानमन्त्री ओलिको यस्तो निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै निकायलाई लोकतन्त्रको मर्मअनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्न निर्देशन दिनुभएको छ । राष्ट्रिय सूचना दिवशको अव

सवाल नेपालआइतबार, २ भदौ २०७५
कुल ३७,९७४ समाचारहरू (पृष्ठ २,३६९ / ३,७९८)