Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
अपहरण, फिरौती माग अनि हत्या
राष्ट्रिय

अपहरण, फिरौती माग अनि हत्या

काठमाडौँ । बलियो सुरक्षा व्यवस्था भएको भनिएको काठमाडौंमा ११ वर्षीय बालकको अपहरणपछि हत्या भएको घटनाले राजधानीको सुरक्षा व्यवस्थामाथि प्रश्नचिन्ह खडा गरिदिएको छ ।

सवाल नेपालमंगलबार, २२ साउन २०७५
४ आयुक्तले पाए सफाइ
राष्ट्रिय

४ आयुक्तले पाए सफाइ

काठमाडौंँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ४ आयुक्तले योग्यतासम्बन्धी मुद्दामा सफाइ पाएका छन् ।

सवाल नेपालमंगलबार, २२ साउन २०७५
देशलाई नयाँ युगमा प्रवेश गराउने काममा सरकार जुटेको छ : प्रधानमन्त्री ओली
राष्ट्रिय

देशलाई नयाँ युगमा प्रवेश गराउने काममा सरकार जुटेको छ : प्रधानमन्त्री ओली

काठमाडौँ, २१ साउन / प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने गन्तव्यलाई पूरा गर्न निष्ठापूर्वक काम गर्ने दृढता व्यक्त गर्नुभएको छ ।

सवाल नेपालमंगलबार, २२ साउन २०७५
उधारोमा बीयर खाएर ‘साहुनी’कै छोरा अपहरण : १२ हजार तिर्नै बाँकी, उल्टै फिरौती मागेर हत्या !
राष्ट्रिय

उधारोमा बीयर खाएर ‘साहुनी’कै छोरा अपहरण : १२ हजार तिर्नै बाँकी, उल्टै फिरौती मागेर हत्या !

चमेली खड्काको मोबाइल बिग्रिएको केही दिन भयो । मोबाइल बिग्रिएपछि समस्यामा परेकी चमेलीले आफ्नो पसलमा सधैँ खाना/खाजा खान आउने गोपाल तामाङलाई सस्तो खालको मोबाइल किन

सवाल नेपालसोमबार, २१ साउन २०७५
अस्पतालमा झडप, ९ शेल अश्रु ग्यास प्रहार   साउन २१, २०७५ सोमवार
राष्ट्रिय

अस्पतालमा झडप, ९ शेल अश्रु ग्यास प्रहार साउन २१, २०७५ सोमवार

रुकुम – डाक्टरको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै आक्रोशित भएका आफन्त र प्रहरीबीच सोमबार पनि चौरजहारी अस्पतालमा झडप भएको छ ।

सवाल नेपालसोमबार, २१ साउन २०७५
अपहरणकारीको ‘इन्काउन्टर’ले प्रहरीलाइ स्याब्बासी ! तर बच्न सकेनन् अवोध बालक
राष्ट्रिय

अपहरणकारीको ‘इन्काउन्टर’ले प्रहरीलाइ स्याब्बासी ! तर बच्न सकेनन् अवोध बालक

काठमाडौं– सिन्धुपाल्चोक ज्यामिरे घर भई काठमाडौं, काँडाघारी बस्ने ११ बर्षिय निशान खड्का अपहरण र हत्या प्रकरणको पटाक्षेप दुई अपहरणकारीको ‘इन्काउन्टर’को विन्दूसम्म

सवाल नेपालसोमबार, २१ साउन २०७५
बालक हत्यामा संलग्न को हुन् प्रहरीको इन्काउन्टरमा मारिने तामाङद्धय ?
राष्ट्रिय

बालक हत्यामा संलग्न को हुन् प्रहरीको इन्काउन्टरमा मारिने तामाङद्धय ?

काठमाडौं । काँडाघारीबाट आइतबार साँझ ११ वर्षीय बालक निशान खड्काको अपहरण भयो। उनी अपहरणमा परेको भेउ परिवारले आइतबार साँझ नै पाइसकेका थियो। आफ्नो छोरा अपहरण परेको

सवाल नेपालसोमबार, २१ साउन २०७५
के सत्ता पक्ष र के प्रतिपक्ष, मात्र अब निष्पक्ष : पम्फा भुसाल
राष्ट्रिय

के सत्ता पक्ष र के प्रतिपक्ष, मात्र अब निष्पक्ष : पम्फा भुसाल

ससदीय समितिले मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन गर्ने सन्दर्भमा सत्ता पक्ष र प्रतिपक्षको भाव नराखी काम गर्ने प्रतिबद्धता जाहेर गरेको छ । प्रतिनिधिसभा मातहतक

सवाल नेपालसोमबार, २१ साउन २०७५
कुल ३७,९७४ समाचारहरू (पृष्ठ २,४२० / ३,७९८)