
रुकुमको सल्लेमा बस दुर्घटना
रुकुम – रुकुमको सल्लेमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

रुकुम – रुकुमको सल्लेमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

बाजुरा– बाजुरामा आज बिहान ८ः५८ बजे ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको छ।

काठमाडाैं । पछिल्लाे १४ दिन देखि जुम्लामा अामरण अनशनरत डा. गाेविन्द केसीकाे समर्थनमा त्रिवि शिक्षण अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारिएका छन् । टिचिङ अ

आलमको उपचारमा कुनै कसर बाँकी नराख्न प्रधानमन्त्री ओलीको निर्देशनप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका नेता एवं पूर्व राज्यमन्त्री मुस्ताक आलमको स्वास्थ्य अवस्थ

झापा। सुनसरीको कोशी गाउँपालिका ४ स्थित जुद्धगंजमा शुक्रबार बिहान हात्तीको आक्रमणबाट एक जना घाईते भएका छन् ।शुक्रबार बिहान साढे ३ बजे गाउँ पसेको २ वटा जंगली हात्

चितवन : नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट शक्तिलाई कमजोर पार्न स्वदेशी र विदेशी शक्ति लागिरहेको बताएका छन्

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकताबद्ध गरेको बताएका छन् ।

चौतारा - अविरल वर्षाले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ स्थित खनालथोकमा–१२ घर उच्च जोखिममा छन् ।

आज यो वर्षको पहिलो सूर्य ग्रहण लागेको छ । बिहान करिब साढे सात बजेबाट सुरु भएको सूर्यग्रहण बिहान करिब १० बजे सकिने छ ।

सिन्धुपाल्चोकको सल्लेमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।