Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
दाइजो नल्याउँदा गर्भवतीलाइ घरबाट निकाला
राष्ट्रिय

दाइजो नल्याउँदा गर्भवतीलाइ घरबाट निकाला

बुटवल : दाइजो नल्याएको निहुँमा रुपन्देहीकी तीनमहिने गर्भवती महिलालाई श्रीमान् र सासूले कुटपिट गर्दै ‘घरनिकाला’ गरेका छन्। रुपन्देही सैनामैना नगरपालिका–६, कलौनीक

सवाल नेपालबिहीबार, २८ चैत २०७४
एमाले सचिब योगेश भट्टराइले गरे यस्तो घोषणा !
राष्ट्रिय

एमाले सचिब योगेश भट्टराइले गरे यस्तो घोषणा !

दमक/एमाले सचिव योगेश भट्टराईले ताप्लेजुङ क्षेत्रलाई नेपालकै उत्कृष्ट पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सवाल नेपालबिहीबार, २८ चैत २०७४
श्रृंखला भइन् मिस नेपाल
राष्ट्रिय

श्रृंखला भइन् मिस नेपाल

‘मिस नेपाल वर्ल्ड’२०१८ को उपाधि श्रृङ्खला खतिवडाले जितेकी छिन् । बुधबार अबेर राजधानीको होटल अन्नपूर्णमा सम्पन्न ग्राण्ड फिनालेमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै

सवाल नेपालबिहीबार, २८ चैत २०७४
कहाँदेखि कहाँसम्म रेल कुद्ने ? हेर्नुहोस
राष्ट्रिय

कहाँदेखि कहाँसम्म रेल कुद्ने ? हेर्नुहोस

सम्भावना अध्ययन गरी बाँकी काम अलपत्र छ । अहिलेसम्म एउटै रेल किन्न सकिएको छैन । प्रतिघण्टा एक सय ६० किमिका दरले गुड्ने रेलको परिकल्पना गरिएको छ ।

सवाल नेपालबुधबार, २७ चैत २०७४
अघि साँझ दमकमा निस्कियो राँके जुलस, कारण यस्तो
राष्ट्रिय

अघि साँझ दमकमा निस्कियो राँके जुलस, कारण यस्तो

दमक/धर्म गुरु श्री श्रीनिवास आचार्य माथि चैत्र २५ गते ज्यान मार्ने नियतले भएको गोली प्रहारको बिरोधमा अघि साँझ झापाको दमकमा राँके जुलुस प्रर्दशन भएको छ । राप्रपा

सवाल नेपालबुधबार, २७ चैत २०७४
आइजिपी  सर्वेन्द्र खनालको यस्तो प्रतिबद्दता
राष्ट्रिय

आइजिपी सर्वेन्द्र खनालको यस्तो प्रतिबद्दता

काठमाडौं- नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले आफ्नो कार्यकालमा प्रहरीको छवि उच्च बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्।

सवाल नेपालबुधबार, २७ चैत २०७४
रमेश खरेल राजनीतिमा प्रवेश गर्दै, यस्तो छ तयारी
राष्ट्रिय

रमेश खरेल राजनीतिमा प्रवेश गर्दै, यस्तो छ तयारी

गृहमन्त्रालयले डिआइजी रमेश खरेलको राजीनामा स्वीकृत गरेको छ। गृहमन्त्री रामबहादुर थापाले उनको राजीनामा स्वीकृत गरेका हुन्। गृह मन्त्रालयका अनुसार डिआइजी खरेलले घ

सवाल नेपालबुधबार, २७ चैत २०७४
कुल ३७,९७४ समाचारहरू (पृष्ठ २,८०८ / ३,७९८)