Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
आजदेखि देशभर जनगणना : आफ्नो सही विवरण दिन विभागको आग्रह
राष्ट्रिय

आजदेखि देशभर जनगणना : आफ्नो सही विवरण दिन विभागको आग्रह

काठमाण्डाै - राष्ट्रिय जनगणना आजदेखि सुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ आजदेखि १२ औँ राष्ट्रिय जनगणना सुरु भएको हो ।

सवाल नेपालबिहीबार, २५ कात्तिक २०७८
उपल्लो डोल्पालाई छुट्टै जिल्ला बनाउन माग
राष्ट्रिय

उपल्लो डोल्पालाई छुट्टै जिल्ला बनाउन माग

डोल्पा– डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका तीन स्थानीय तहलाई छुट्टै जिल्ला घोषणा गर्न जनप्रतिनिधिले माग गरेका छन् ।

सवाल नेपालबुधबार, २४ कात्तिक २०७८
भुस पोल्ने पर्वका अवसरमा शुक्रवार सार्वजनिक बिदा
राष्ट्रिय

भुस पोल्ने पर्वका अवसरमा शुक्रवार सार्वजनिक बिदा

बागलुङ । ऐतिहासिक भुस पोल्ने पर्वका अवसरमा शुक्रबार ताराखोला गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । गत १२ गते बसेको गाउँ कार्यपालिकाको बैठकले बिदाको निर्णय गरेको

सवाल नेपालबुधबार, २४ कात्तिक २०७८
मंसिर २ गतेदेखि इ–पासपोर्ट जारी गरिँदै
राष्ट्रिय

मंसिर २ गतेदेखि इ–पासपोर्ट जारी गरिँदै

राहदानी विभागले आगामी मंसिर २ गतेदेखि विद्युतीय राहदानी ९इलेक्ट्रिक पासपोर्ट० जारी गर्ने तयारी गरेको छ। हाल विभागले मेसिन रिडेबल पासपोर्ट एमआरपी जारी गर्दै आएको

सवाल नेपाल बुधबार, २४ कात्तिक २०७८
राष्ट्रिय जनगणना बिहीबारदेखि शुरू हुँदै, यस्तो छ कार्यतालिका
राष्ट्रिय

राष्ट्रिय जनगणना बिहीबारदेखि शुरू हुँदै, यस्तो छ कार्यतालिका

राष्ट्रिय जनगणना बिहीबार ९ कार्तिक २५ गते भोलीदेखि शुरू हुँदैछ । यो पटक लिपुलेक(कालापानी क्षेत्रमा पनि जनगणना गरिने केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

सवाल नेपाल बुधबार, २४ कात्तिक २०७८
राष्ट्रपतिको गणनाबाट राष्ट्रिय जनगणना थालिने
राष्ट्रिय

राष्ट्रपतिको गणनाबाट राष्ट्रिय जनगणना थालिने

काठमाडौं । १२ औं राष्ट्रिय जनगणना २०७८ को सुरूआत राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुरू हुने भएको छ ।

सवाल नेपालबुधबार, २४ कात्तिक २०७८
छठ पूजाका लागि मेयरले गरे घस्रिएर दण्ड प्रणाम यात्रा
राष्ट्रिय

छठ पूजाका लागि मेयरले गरे घस्रिएर दण्ड प्रणाम यात्रा

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले छठ पूजाका लागि सिंघिया घाटसम्म सडकमा घस्रेर दण्ड प्रणाम यात्रा गरेका छन् ।

सवाल नेपालबुधबार, २४ कात्तिक २०७८
झापामा चार हात र चार खुट्टा भएको बच्चाको जन्म
राष्ट्रिय

झापामा चार हात र चार खुट्टा भएको बच्चाको जन्म

झापा । झापा गाउँपालिका-६ स्थित फुलगाछीमा एक अनौठो बच्चाको जन्म भएको छ। स्थानीय सीमा मर्डीको कोखबाट मङ्गलवार राती ११ बजे जन्मेको बच्चाको ४ वटा हात र ४ वटा खुट्टा

सवाल नेपालबुधबार, २४ कात्तिक २०७८
पूर्वराजालाई प्रधानमन्त्री देउवाको चुनौति, 'शासन गर्ने भए चुनाव लडेर आउनु'
राष्ट्रिय

पूर्वराजालाई प्रधानमन्त्री देउवाको चुनौति, 'शासन गर्ने भए चुनाव लडेर आउनु'

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर शासन गर्न चुनौति दिनुभएकाे छ ।

सवाल नेपालबुधबार, २४ कात्तिक २०७८
हेलम्बुमा यात्रुबाहक बस दुर्घटना, एककाे मृत्यु, पाँच घाइते
राष्ट्रिय

हेलम्बुमा यात्रुबाहक बस दुर्घटना, एककाे मृत्यु, पाँच घाइते

सिन्धुपाल्चोक । जिल्लाको हेलम्बु ७ इचोकबाट काठमाडौँको लागि छुटेको यात्रुबाहक बस इचोकमा दुर्घटनामा परेको छ । सिन्धु हेलम्बु यातायात प्रालिको बा ४ ख ५८१५ नं को बस

सवाल नेपालबुधबार, २४ कात्तिक २०७८
कुल ३७,९७४ समाचारहरू (पृष्ठ ३२४ / ३,७९८)