Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
दशैंमा घर फर्किने सैनिक परिवारलाई निःशुल्क बस र हवाइ सुविधा
राष्ट्रिय

दशैंमा घर फर्किने सैनिक परिवारलाई निःशुल्क बस र हवाइ सुविधा

काठमाडौं, २० असोज । नेपाली सेनाले दशैं विदामा घर फर्किने आफ्ना कर्मचारी र उनीहरुका परिवारलाई बस र हवाइ जहाजबाट निःशुल्क पुर्‍याई दिने भएको छ ।

सवाल नेपालबुधबार, २० असोज २०७८
आजदेखि सोह्रश्राद्ध सकिँदै
राष्ट्रिय

आजदेखि सोह्रश्राद्ध सकिँदै

झापा । हिन्दु परम्पराअनुसार पितृपक्ष अर्थात् सोह्रश्राद्ध आज सकिदै छ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म १६ दिनको पितृपक्षमा दिवङ्गत पितृको तिथ

सवाल नेपालबुधबार, २० असोज २०७८
प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको यस वर्षको दशैं भत्ता कटौती
राष्ट्रिय

प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको यस वर्षको दशैं भत्ता कटौती

काठमाडौं । यसवर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले दशैं भत्ता नपाउने भएका छन् । बिगतदेखि संघीय सांसदका लागि दिँदै आएको दशैँ भत्ता यस पटक काटिएको हो ।

सवाल नेपालबुधबार, २० असोज २०७८
८४ दिनपछि मन्त्रालय भागबण्डा टुंगियो, कांग्रेस ७, माओवादी ६, एस र जसपालाई ४-४ मन्त्रालय
राष्ट्रिय

८४ दिनपछि मन्त्रालय भागबण्डा टुंगियो, कांग्रेस ७, माओवादी ६, एस र जसपालाई ४-४ मन्त्रालय

काठमाडौं, २० असोज । शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएको ८४ दिनपछि सत्ता गठबन्धनका चार दलले मन्त्रालय भागबण्डामा समझदारीमा जुटाएका छन् ।

सवाल नेपालबुधबार, २० असोज २०७८
ईपीएल क्रिकेट : क्वालिफायरमा चितवन र पाेखरा खेल्दै, एलिमिनेटरमा काठमाण्डाै र भैरहवा खेल्दै
राष्ट्रिय

ईपीएल क्रिकेट : क्वालिफायरमा चितवन र पाेखरा खेल्दै, एलिमिनेटरमा काठमाण्डाै र भैरहवा खेल्दै

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा आज बुधवार दुई खेल हुँदैछन् । आज प्ले अफ अन्तर्गतको क्वालिफायर र एलिमिनेटर खेल हुनेछ ।

सवाल नेपालबुधबार, २० असोज २०७८
कुल ३७,९७४ समाचारहरू (पृष्ठ ३६२ / ३,७९८)