Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
अब वर्कसप पनि खोल्न पाइने
राष्ट्रिय

अब वर्कसप पनि खोल्न पाइने

काठमाडौं, २० जेठ । निषेधाज्ञामा किराना तथा खाद्य पसलसहित डिपार्टमेन्टल स्टोर सञ्चालनमा लगाइएको रोक केही खुकुलो पार्दै अब सवारी साधन मर्मत गर्ने वर्कसप समेत खोल्

सवाल नेपाल बिहीबार, २० जेठ २०७८
कक्षा १२ सम्म पाठ्यपुस्तक निःशुल्क
राष्ट्रिय

कक्षा १२ सम्म पाठ्यपुस्तक निःशुल्क

सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेपछि जनक शिक्षा सामग्री केन्द्रले तयारी सुरु गरेको छ ।

सवाल नेपाल बिहीबार, २० जेठ २०७८
निषेधाज्ञा खुलेलगत्तै रेल गुड्ने
राष्ट्रिय

निषेधाज्ञा खुलेलगत्तै रेल गुड्ने

कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञा खुलेलगत्तै जयनगर–जनकपुर खण्डमा रेल सञ्चालन हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेल सञ्चालनका लागि सबै

सवाल नेपाल बिहीबार, २० जेठ २०७८
खनाल–नेपाल एमालेमै रहने सम्भावना कमजोर रहेको संस्थापन पक्षको निष्कर्ष
राष्ट्रिय

खनाल–नेपाल एमालेमै रहने सम्भावना कमजोर रहेको संस्थापन पक्षको निष्कर्ष

काठमाडौं, १९ जेठ । एमालेको संस्थापन पक्षले झलनाथ खनाल र माधवकुमार नेपाल समूहका नेता–कार्यकर्ता पार्टीमै रहने सम्भावना कमजोर बनेको निष्कर्ष निकालेको छ ।

सवाल नेपाल बुधबार, १९ जेठ २०७८
जुन ७ देखि नेपाल र कतारबीच नियमित उडान, नेपाल एयरलाइन्स र कतार एयरवेजले उडान भर्ने
राष्ट्रिय

जुन ७ देखि नेपाल र कतारबीच नियमित उडान, नेपाल एयरलाइन्स र कतार एयरवेजले उडान भर्ने

काठमाण्डौ – आउँदो सोमबार अर्थात् जुन ७ देखि नेपाल र कतारबीच नियमित उडान सुरु हुने भएको छ ।

सवाल नेपाल बुधबार, १९ जेठ २०७८
मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना
मुख्य खबर

मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं, १९ जेठ । नेपालमा अहिले पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसमविदले बताएका छन् ।

सवाल नेपालबुधबार, १९ जेठ २०७८
चिनियाँ खोप जेठ २५ गतेदेखि ६० देखि ६४ वर्षका मानिसलाई लगाइने
राष्ट्रिय

चिनियाँ खोप जेठ २५ गतेदेखि ६० देखि ६४ वर्षका मानिसलाई लगाइने

काठमाडौं । चीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप ६० देखि ६४ वर्ष उमेर समूहका मानिसलाई लगाउने निर्णय सरकारले गरेको छ। स्वास्थ्य मन्त्रालयमा मंगलबार बसेक

सवाल नेपाल मंगलबार, १८ जेठ २०७८
काठमाण्डौ उपत्यकामा निषेधाज्ञाको मोडालिटी परिवर्तन, खाद्यान्न पसल बिहान ९ बजेसम्म खोल्ने तयारी
राष्ट्रिय

काठमाण्डौ उपत्यकामा निषेधाज्ञाको मोडालिटी परिवर्तन, खाद्यान्न पसल बिहान ९ बजेसम्म खोल्ने तयारी

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा निषेधाज्ञा केही खुकुलो बनाउने तयारी भएको छ । मङ्गलवार (आज) उपत्यकाका तीन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अध

सवाल नेपाल मंगलबार, १८ जेठ २०७८
कुल ३७,९७४ समाचारहरू (पृष्ठ ५३५ / ३,७९८)