Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
अक्सिजन खरिदका लागि रामकृष्ण ढकालले अमेरिकामा जुटाएको १८ लाख पठाए
राष्ट्रिय

अक्सिजन खरिदका लागि रामकृष्ण ढकालले अमेरिकामा जुटाएको १८ लाख पठाए

काठमाडौं, ११ जेठ । गायक रामकृष्ण ढकालले अक्सिजन सिलिण्डर खरिदका लागि अमेरिकामा जुटाएको १८ लाख रुपैंयाँ नेपाल पठाएका छन् । कोरोना संक्रमित नेपालीको उपचारमा सहयोग

सवाल नेपाल मंगलबार, ११ जेठ २०७८
आठ जिल्लामा तीव्र गतिको इन्टरनेट सेवा विस्तारको काम सुरु भएको छ :  सञ्चारमन्त्री गुरुङ
राष्ट्रिय

आठ जिल्लामा तीव्र गतिको इन्टरनेट सेवा विस्तारको काम सुरु भएको छ : सञ्चारमन्त्री गुरुङ

सरकारले स्थानीय तहकै समझदारीमा तीव्र गतिको इन्टरनेट सेवा विस्तारको काम सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले तीव्र गतिको इन्टरनेट सेवा द

सवाल नेपाल मंगलबार, ११ जेठ २०७८
दुर्गा प्रसाईँको चेतावनी– अनर्गल प्रचार सह्य हुँदैन
राष्ट्रिय

दुर्गा प्रसाईँको चेतावनी– अनर्गल प्रचार सह्य हुँदैन

काठमाडौं । बि एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीसमेतलाई मुछेर गरिएको अनर्गल प्रचारप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

सवाल नेपाल मंगलबार, ११ जेठ २०७८
पूर्वमन्त्री पहाडीद्वारा डोल्पामा अक्सिजन कन्सन्ट्रेटरसहितका सामग्री सहयोग
राष्ट्रिय

पूर्वमन्त्री पहाडीद्वारा डोल्पामा अक्सिजन कन्सन्ट्रेटरसहितका सामग्री सहयोग

पूर्वशान्तिमन्त्री सत्य पहाडीले डोल्पामा स्वास्थ्य सामग्री पठाएका छन् । उनले गाडीमार्फत अक्सिजन उत्पादन गर्ने दुई अक्सिजन कन्सन्ट्रेटर, २०० एन्टिजेन किट, व्यक्त

राससमंगलबार, ११ जेठ २०७८
झापाको कनकाई नगरपालिकालाई रेडक्रसको एम्बुलेन्स सहयोग
राष्ट्रिय

झापाको कनकाई नगरपालिकालाई रेडक्रसको एम्बुलेन्स सहयोग

झापाको कनकाई नगरपालिकालाई मानवीय सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाले एम्बुलेन्स हस्तान्तरण गरेको छ । कोरोना भाइरस सङ्क्रमण तीव्ररूपमा अघि बढे

सवाल नेपाल मंगलबार, ११ जेठ २०७८
‘चक्रवात यास’को असरले मौसममा बदली
राष्ट्रिय

‘चक्रवात यास’को असरले मौसममा बदली

‘चक्रवात यास’का कारण आज अपराह्नपछि देशका धेरै स्थानमा मौसममा सामान्यदेखि पूर्ण बदली हुनेछ । पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय प्रणाली हाल ‘चक्रवात या

सवाल नेपाल मंगलबार, ११ जेठ २०७८
सरकारले थाल्यो स्वास्थ्य संकटकाल लगाउन तयारी
राष्ट्रिय

सरकारले थाल्यो स्वास्थ्य संकटकाल लगाउन तयारी

सरकारले स्वास्थ्य संकटकाल घोषणा गरेर आफ्नो विरोधका सबै गतिविधि नियन्त्रण गर्ने तयारी थालेको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्ताव अघि बढाएको

सवाल नेपाल मंगलबार, ११ जेठ २०७८
कसले बुझ्ने मेची अस्पतालको कोभिड वार्डका नर्सको पीडा ?
राष्ट्रिय

कसले बुझ्ने मेची अस्पतालको कोभिड वार्डका नर्सको पीडा ?

झापा । झापाको मेची अस्पताल अन्तर्गतको कोभिड अस्पतालमा कार्यरत चिकित्सक र नर्सले आफ्नो मर्म प्रशासनले नबुझेको गुनासो गरेका छन्। कोभिडका बिरामीको मात्र समस्या दे

सवाल नेपाल मंगलबार, ११ जेठ २०७८
गोली लागेर घाइते भएका कपिलवस्तुका दीपक पाण्डेको ज्यान गयो
राष्ट्रिय

गोली लागेर घाइते भएका कपिलवस्तुका दीपक पाण्डेको ज्यान गयो

काठमाण्डाै - गोली लागेर घाइते भएका कपिलवस्तुका दीपक पाण्डेको ज्यान गएको छ । पाण्डेको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको हो ।

सवाल नेपाल मंगलबार, ११ जेठ २०७८
सीसीएमसीको सीईओमा बालानन्द शर्मा नियुक्त
राष्ट्रिय

सीसीएमसीको सीईओमा बालानन्द शर्मा नियुक्त

काठमाण्डाै - कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसी निर्देशक समितिको प्रमुख कार्यकारी अधिकृत सीईओमा पूर्वरथी बालानन्द शर्मा नियुक्त हुनुभएको छ ।

सवाल नेपाल मंगलबार, ११ जेठ २०७८
कुल ३७,९७४ समाचारहरू (पृष्ठ ५४९ / ३,७९८)