Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
चिनी उद्योग सञ्चालक राकेश अग्रवाल पक्राउ
राष्ट्रिय

चिनी उद्योग सञ्चालक राकेश अग्रवाल पक्राउ

काठमाडौं।समयमा किसानको रकम भुक्तानी नगरेको आरोपमा अन्नपूर्ण एवं इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ।उनलाई त्रिपुरेश्वरस्थित घरबा

सवालनेपालबिहीबार, १४ माघ २०७७
चोरीको मोटरसाइकलसहित एकजना पक्राउ
राष्ट्रिय

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं । चोरीको मोटरसाइकलसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी गाउँपालिका–४ घर भई हाल तारकेश्वर नगरपालिका–८, जरंखु बस्ने ३३ वर्षीय व

सवालनेपालबिहीबार, १४ माघ २०७७
१७ अर्ब ८३ करोड खर्च भएको काठमाडौं–तराई मधेस द्रुतमार्गको भौतिक प्रगति ११ प्रतिशतमात्र
राष्ट्रिय

१७ अर्ब ८३ करोड खर्च भएको काठमाडौं–तराई मधेस द्रुतमार्गको भौतिक प्रगति ११ प्रतिशतमात्र

नेपाली सेनाले निर्माणको जिम्मा पाएको राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई दु्रतमार्ग सडक निर्माणको भौतिक प्रगति ११.११ प्रतिशतमात्र भएको छ । यो पुस मसान्तम्मको

सवालनेपालबिहीबार, १४ माघ २०७७
बिक्री गर्न नपाउँदा दुई करोड मूल्य बराबरको काठ कुहिने अवस्थामा
राष्ट्रिय

बिक्री गर्न नपाउँदा दुई करोड मूल्य बराबरको काठ कुहिने अवस्थामा

मोरङको एक सामुदायिक वनमा उपभोक्तालाई काठ बिक्री गर्न नपाउँदा रु दुई करोड मूल्य बराबरको काठ कुहिने अवस्थामा पुगेको छ । घाटगड्डीमा रहेको काठ लामो समयदेखि खुल्ला ए

सवालनेपालबिहीबार, १४ माघ २०७७
मोरङमा करेन्ट लागेर १ जनाको मृत्यु
राष्ट्रिय

मोरङमा करेन्ट लागेर १ जनाको मृत्यु

मोरङ, माघ १५ गते । मोरङको सुन्दरहरैचा नगरपालिका- ९ का ३५ बर्षीय ईलिहास मंसुरीको करेन्ट लागेर मृत्यु भएको छ । बुधवार दिउँसो बेलवारीमा रहेको चिनारी स्कुलमा ग्रिलक

सवाल नेपाल बिहीबार, १४ माघ २०७७
विद्यालयमा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला
राष्ट्रिय

विद्यालयमा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला

सप्तरी, १५ माघ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भुलुवास्थित आधारभूत विद्यालयमा बुधबार दिउँसो लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ ।

सवाल नेपालबिहीबार, १४ माघ २०७७
झापामा बस्ती छेउमै ईटा उद्याेग खाेल्ने तयारी , स्थानियहरुकाे व्यापक विराेध
राष्ट्रिय

झापामा बस्ती छेउमै ईटा उद्याेग खाेल्ने तयारी , स्थानियहरुकाे व्यापक विराेध

मानव बस्तीमा ईटा उद्याेग खाेल्ने तयारी गरेपछि स्थानियवासी बिराेधमा उत्रिएका छन् । झापाकाे कमल गाँउपालिका १ स्थित रतनचाैनमा गाउँलेकाे असहमति हुदाहुदै जवरजस्ती उद

सवाल नेपालबिहीबार, १४ माघ २०७७
कक्षा १२ को परीक्षा : परीक्षा ३० पूर्णाङ्कको, नम्बर दिइयो ६० !
राष्ट्रिय

कक्षा १२ को परीक्षा : परीक्षा ३० पूर्णाङ्कको, नम्बर दिइयो ६० !

शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको छ । कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरुबाट नम्बर नआउँदा लक्ष्यअनुसार नतिज

सवाल नेपालबिहीबार, १४ माघ २०७७
प्रधानन्यायाधीशले भने, ‘देव गुरुङका कानुन व्यवसायीलाई १५ मिनेट बढी समय दिन सकिंन्न’
राष्ट्रिय

प्रधानन्यायाधीशले भने, ‘देव गुरुङका कानुन व्यवसायीलाई १५ मिनेट बढी समय दिन सकिंन्न’

काठमाडौं, १४ माघ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले इजलासमा बहसको समय थप छोट्याएका छन् । उनले बसको समय लामो भएको भन्दै समय निर्धारण गरेका हुन् ।

सवाल नेपाल बुधबार, १३ माघ २०७७
कुल ३७,९७४ समाचारहरू (पृष्ठ ७१४ / ३,७९८)