Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
लाइसेन्सको फाराम भर्ने सर्भरमा समस्या देखियो, सेवा अवरुद्ध
राष्ट्रिय

लाइसेन्सको फाराम भर्ने सर्भरमा समस्या देखियो, सेवा अवरुद्ध

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फाराम भर्ने सर्भरमा समस्या देखिएपछि सेवा अवरुद्ध भएको छ । यातायात व्यवस्था विभागका अनुसार सर्भरको मर्मतका लागि सोमबार

सवाल नेपाल सोमबार, २० पुस २०७७
गाउँमा पसेर आतङ्क मच्चाउने चितुवा नियन्त्रणमा
राष्ट्रिय

गाउँमा पसेर आतङ्क मच्चाउने चितुवा नियन्त्रणमा

बाग्लुङ । बाग्लुङको जैमिनी नगरपालिका–१ कुश्मिशेराको कान्लेमा गाउँमा पसेर आतङ्क मच्चाएको चितुवा नियन्त्रणमा लिइएको छ । आइतबार बिहानैदेखि जङ्गलबाट निस्केको चितुवा

रासस सोमबार, २० पुस २०७७
१०५ किलो गाँजासहित ७ जना पक्राउ
राष्ट्रिय

१०५ किलो गाँजासहित ७ जना पक्राउ

२० पुस, काठमाडौं । वीरगञ्ज महानगरपालिका-२१ लाल पर्सा जाने सडकखण्डबाट १०५ किलो लागूऔषधगाँजा सहित ७ जना पक्राउ परेका छन् ।

सवालनेपालसोमबार, २० पुस २०७७
बादलसँग तस्वीर खिच्न हाँडीकोट
राष्ट्रिय

बादलसँग तस्वीर खिच्न हाँडीकोट

२० पुस, बलेवा । समुद्री सतहदेखि दुई हजार १९५ मिटर उचाइमा रहेको हाँडीकोट । यहाँबाट नाङ्गो आँखाले दर्जनौँ हिमशृङ्खला देख्न सकिन्छ । मुटु छुने चिसो ! लुगलुग कमाउने

सवालनेपालसोमबार, २० पुस २०७७
हुम्लामा भारी हिमपात, एयरपोर्टमै थन्किए हवाईजहाज
राष्ट्रिय

हुम्लामा भारी हिमपात, एयरपोर्टमै थन्किए हवाईजहाज

२० पुस, हुम्ला । हुम्लामा भारी हिमपात भएको छ । आइतबार साँझदेखि हिमपात भएपछि विमान सेवासमेत अवरुद्ध भएको छ ।

सवालनेपालसोमबार, २० पुस २०७७
मेलम्चीको पानी वितरणका लागि तयारी
राष्ट्रिय

मेलम्चीको पानी वितरणका लागि तयारी

मेलम्चीको पानी आएपछि प्रभावकारी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले योजना तयार गरेको छ । पानी काठमाडौँमा झर्नासाथ कसरी सबैतिर चुहावट कम

सवालनेपालसोमबार, २० पुस २०७७
सल्यानमा वन्यजन्तु उद्धार केन्द्र स्थापना
राष्ट्रिय

सल्यानमा वन्यजन्तु उद्धार केन्द्र स्थापना

जिल्लामा वन्यजन्तु उद्धार केन्द्र स्थापना गरिएको छ । घाइते भएका तथा अशक्त वन्यजन्तुको संरक्षणका लागि आपत्कालीन उपचार तथा हेरचाह गर्ने उद्देश्यले उद्धार केन्द्र

सवालनेपालसोमबार, २० पुस २०७७
‘वन्यजन्तुमैत्री पूर्वाधार नबनाउँदा मानव–वन्यजन्तु क्षति भयावह बन्दै’
राष्ट्रिय

‘वन्यजन्तुमैत्री पूर्वाधार नबनाउँदा मानव–वन्यजन्तु क्षति भयावह बन्दै’

यही पुस १७ गते शुक्रबार राति नेपालगञ्जबाट उपचार गरी घर फर्कने क्रममा बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्ने पूर्वपश्चिम राजममार्गमा कैलालीकी नन्दकला थापाको बाघको

सवालनेपालसोमबार, २० पुस २०७७
पत्नीको उपचारका लागि प्रचण्ड भारत जाँदै
राष्ट्रिय

पत्नीको उपचारका लागि प्रचण्ड भारत जाँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव पक्ष)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि भारत जान लागेका हुन् ।

सवालनेपालसोमबार, २० पुस २०७७
कुल ३७,९७४ समाचारहरू (पृष्ठ ७६३ / ३,७९८)