
नेपाल बैंकसहित ९ वटा बैंक तथा वित्तीय संस्थाहरुले लाप्चे खोला जलविद्युत आयोजनामा १९ अर्ब ६५ करोड लगानी गर्ने
काठमाडौं । नेपालमा निजिक्षेत्रको लगानीबाट निर्माण कार्य सुरु हुन लागेको देशकै ठूलो १६० मेगावाटको लाप्चे खोला जलबिद्युत आयोजनाको लागी आबश्यक पर्ने वित्तीय श्रोत










