Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
संवैधानिक परिषद्को बैठक स्थगित
राष्ट्रिय

संवैधानिक परिषद्को बैठक स्थगित

आज साँझ ५ बजेलाई बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । राष्ट्रिय सभाका अध्यक्ष तथा प्रतिनिधिसभाका सभामुखको सचिवालयले बैठक स्थगित भएको बताएको छ ।

सवाल नेपालबिहीबार, २ पुस २०७७
थोरै धितो राखेर ७ करोड ऋण लिएको अभियोगमा तीन जना पक्राउ
राष्ट्रिय

थोरै धितो राखेर ७ करोड ऋण लिएको अभियोगमा तीन जना पक्राउ

२ पुस, काठमाडौं । थोरै सुन धितोमा राखेर बढी कर्जा प्रवाह गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरस्थित महालक्ष्मी विकास बैंक, कु

सवाल नेपाल बिहीबार, २ पुस २०७७
लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
राष्ट्रिय

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले लागूऔषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१६ बस्ने ६१ वर्षीय कृष्णभक्त श्रेष्ठ

सवाल नेपाल बिहीबार, २ पुस २०७७
भोलिदेखि सवारी साधनमा जोर-बिजोरको नियम नलाग्ने
राष्ट्रिय

भोलिदेखि सवारी साधनमा जोर-बिजोरको नियम नलाग्ने

२ पुस, काठमाडौं । भोलि शुक्रबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोर-बिजोर प्रणाली हट्ने भएको छ ।

सवाल नेपाल बिहीबार, २ पुस २०७७
समान पारिश्रमिकको माग राख्दै त्रिविका आंशिक प्राध्यापक आन्दोलित
राष्ट्रिय

समान पारिश्रमिकको माग राख्दै त्रिविका आंशिक प्राध्यापक आन्दोलित

समान कामको समान पारिश्रमिक हुनुपर्ने माग राख्दै त्रिविका आंशिक प्राध्यापकहरु आन्दोलित भएका छन् । वर्षौदेखि काम गरिरहेका आंशिक प्राध्यापकहरुको वौद्धिक शोषण भएको

सवाल नेपाल बिहीबार, २ पुस २०७७
प्रधानमन्त्रीद्वारा संवैधानिक परिषद्को बैठक आह्वान, अध्यादेश फिर्ता नभइ सकेकाले देउवा सहभागी नहुने
राष्ट्रिय

प्रधानमन्त्रीद्वारा संवैधानिक परिषद्को बैठक आह्वान, अध्यादेश फिर्ता नभइ सकेकाले देउवा सहभागी नहुने

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष ओलीले बेलुकी ५ बजेका लागि परिषद्को

सवाल नेपाल बिहीबार, २ पुस २०७७
उखु किसानको आन्दोलन : उद्योगमन्त्री भट्टलाई नेताको फोन
राष्ट्रिय

उखु किसानको आन्दोलन : उद्योगमन्त्री भट्टलाई नेताको फोन

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेताहरुकै संरक्षणमा चिनी उद्योगीहरुले किसानको पैसा नतिरेको जिकिर गरेका छन् ।

सवाल नेपाल बिहीबार, २ पुस २०७७
सुरु भयो काठमाडौं–दिल्ली उडान
राष्ट्रिय

सुरु भयो काठमाडौं–दिल्ली उडान

बिहीबारदेखि काठमाडौं–दिल्ली नियमित उडान सुरु भएको छ । गत चैतयता कोभिड–१९ का कारण प्रभावित हुँदै आएको नेपाल एयरलाइन्सको काठमाडौं–दिल्ली उडान पुनः सञ्चालनमा आएको

सवाल नेपाल बिहीबार, २ पुस २०७७
विभिन्न चोक, बजार र राजमार्गमा राखिएका सिसी क्यामरा बिग्रिएर काम नलाग्ने भएपछि थपिए सुरक्षा चुनौती
राष्ट्रिय

विभिन्न चोक, बजार र राजमार्गमा राखिएका सिसी क्यामरा बिग्रिएर काम नलाग्ने भएपछि थपिए सुरक्षा चुनौती

मेचीनगरका विभिन्न चोक, बजार र राजमार्गमा राखिएका सिसी क्यामरा बिग्रिएर काम नलाग्ने भएका छन् ।

सवाल नेपाल बिहीबार, २ पुस २०७७
कुल ३७,९७४ समाचारहरू (पृष्ठ ७९५ / ३,७९८)