Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
विश्वविद्यालयका विद्यार्थीलाई घरबाटै परीक्षा
राष्ट्रिय

विश्वविद्यालयका विद्यार्थीलाई घरबाटै परीक्षा

काठमाडौँ – उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीले घरमै परीक्षा (होम इग्जाम)को अनुभव सँगालेका छन् । कोरोना भाइरस (कोभिड–१९)का कारण विद्यार्थीको परीक्षा भौतिक रूपम

सवाल नेपालशुक्रबार, १३ कात्तिक २०७७
२४ घण्टामा थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि, ३०३८ संक्रमणमुक्त
राष्ट्रिय

२४ घण्टामा थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि, ३०३८ संक्रमणमुक्त

बितेको २४ घण्टामा थप २३६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टिभएको छ । यस्तै ३०३८ संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार

सवाल नेपालबिहीबार, १२ कात्तिक २०७७
धान खेतमा जताततै फालेको अवस्थामा भेटियो स्मार्ट लाइसेन्स
राष्ट्रिय

धान खेतमा जताततै फालेको अवस्थामा भेटियो स्मार्ट लाइसेन्स

प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधामको मुजेलियास्थित यातायात कार्यालयको स्मार्ट सवारी चालक अनुमतिपत्र धान खेतमा फालिएका अवस्थामा फेला परेको छ ।

राससबिहीबार, १२ कात्तिक २०७७
सञ्चारकर्मी रवि लामिछाने दम्पत्तिलाई कोरोना संक्रमण
राष्ट्रिय

सञ्चारकर्मी रवि लामिछाने दम्पत्तिलाई कोरोना संक्रमण

काठमाडौं, १३ कार्तिक । सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा कोरोना भाइरस संक्रमण भएको छ ।

सवाल नेपाल बिहीबार, १२ कात्तिक २०७७
पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु
कोरोना

पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु

पोखरा – पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गए राति १२ बजे पोखरा स्वास्थ्री विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड अस्पतालमा उनको ज्यान गएको हो ।

सवाल नेपाल बिहीबार, १२ कात्तिक २०७७
आगामी असारभित्रै गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण
राष्ट्रिय

आगामी असारभित्रै गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण

काठमाडौँ – आगामी असार मसान्तभित्र गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण सम्पन्न गरिने भएको छ । अर्थ मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्र

पत्र पत्रिका बिहीबार, १२ कात्तिक २०७७
हेर्नुहोस आगामी तीन दिनको मौसम पूर्वानुमान
राष्ट्रिय

हेर्नुहोस आगामी तीन दिनको मौसम पूर्वानुमान

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।

सवाल नेपाल बिहीबार, १२ कात्तिक २०७७
सरकारले स्थानीय तहसम्मै पक्की सडकसञ्जाल जोड्ने
राष्ट्रिय

सरकारले स्थानीय तहसम्मै पक्की सडकसञ्जाल जोड्ने

काठमाडौँ – सङ्घीयता कार्यान्वयनका क्रममा पूर्वाधारको अभाव भइरहेका बेला सरकारले सातवटै प्रदेश राजधानीदेखि स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जाल जोड्ने भएको छ

सवाल नेपाल बिहीबार, १२ कात्तिक २०७७
बारामा प्रहरी र स्थानीयवासीबीच झडप, प्रहरीले गोली चलायो
राष्ट्रिय

बारामा प्रहरी र स्थानीयवासीबीच झडप, प्रहरीले गोली चलायो

बारामा प्रहरी र स्थानीयवासीबीच झडप भएको छ । सो क्रममा प्रहरीले गोली चलाउँदा एक स्थानीय घाइते भएका छन् । सुवर्ण गाउँपालिकास्थित कबही गोठबाट तस्करीको समान नियन्त्

सवाल नेपाल बिहीबार, १२ कात्तिक २०७७
कुल ३७,९७४ समाचारहरू (पृष्ठ ८७३ / ३,७९८)