Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
rajniti
कांग्रेसलाई ठुलो धक्का, डोटीका पदाधिकारीले दिए सामूहिक राजीनामा
राजनीति

कांग्रेसलाई ठुलो धक्का, डोटीका पदाधिकारीले दिए सामूहिक राजीनामा

७ नम्बर प्रदेशको अस्थायी राजधानी धनगढी बनाएको विरोधमा नेपाली कांग्रेस डोटीको सबै पदाधिकारीले राजीनामा दिएका छन् ।

सवाल नेपालबुधबार, २ माघ २०७४
झलनाथले तोके नयाँ सरकार बन्ने डेट
राजनीति

झलनाथले तोके नयाँ सरकार बन्ने डेट

लमजुङ, १ माघ– पूर्वप्रधानमन्त्री झलनाथ खनालले फागुनमा वाम नेतृत्वको सरकार गठन हुने बताएका छन् । लमजुङ सदरमुकाम बेसीशहरमा आयोजित घले ल्होसार कार्यक्रममा उनले भन

सवाल नेपालमंगलबार, १ माघ २०७४
एमालेले बनायो राष्ट्रियसभाका उम्मेदवार छान्ने यस्तो मापदण्ड
राजनीति

एमालेले बनायो राष्ट्रियसभाका उम्मेदवार छान्ने यस्तो मापदण्ड

नेकपा एमाले केन्द्रीय सचिवालयको आजको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड र सिफारिशको विधि तय गरेको छ ।

सवाल नेपालशुक्रबार, २७ पुस २०७४
एमाले सचिव ज्ञवालीले पोखरामा वाम एकताको बारेमा यसो भने पछी
राष्ट्रिय

एमाले सचिव ज्ञवालीले पोखरामा वाम एकताको बारेमा यसो भने पछी

पोखरा । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले आफ्नो पोजिसनलाई ध्यानमा राखेर सार्वजनिक रुपमा नबोल्न दोश्रो तहका नेताहरुलाई आग्रह गरेका छन् ।

सवाल नेपालशनिबार, २१ पुस २०७४
माओवादी केन्द्रको कार्यालय बैठकले गर्यो यस्तो निर्णय
राजनीति

माओवादी केन्द्रको कार्यालय बैठकले गर्यो यस्तो निर्णय

ललितपुर । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक मंगलबार दिउँसो सम्पन्न भएको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको बैठकमा समसामयिक राजनीतिक परिस्थ

सवाल नेपालमंगलबार, १७ पुस २०७४
निधि चुनावमा पराजयको शुक्ष्म अध्ययनमा, भारतीय गतिविधी शंकाष्पद !
राजनीति

निधि चुनावमा पराजयको शुक्ष्म अध्ययनमा, भारतीय गतिविधी शंकाष्पद !

काठमाडौं। धुनषा क्षेत्र नं ३ बाट चुनावमा पराजीत भएपछि अहिले काँग्रेस नेता विमलेन्द्र निधि के गरिरहेका छन् ? यो चासो धेरैलार्इ हुनसक्छ। गत मंगलबार उनलार्इ भेट्न

सवाल नेपालमंगलबार, १७ पुस २०७४
ओली र प्रचण्डलाई कार्यकारी भूमिका नखोज्न योगेशको सुझाब
राजनीति

ओली र प्रचण्डलाई कार्यकारी भूमिका नखोज्न योगेशको सुझाब

नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी एकतापछिा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यकारी भूमिका नखोज्न सुझाव दिएका छन्।

सवाल नेपालआइतबार, १५ पुस २०७४
प्रचण्डसँगको छलफलबारे एमाले बैठकमा ओलीको ब्रिफिङः के भने ओलीले ?
राजनीति

प्रचण्डसँगको छलफलबारे एमाले बैठकमा ओलीको ब्रिफिङः के भने ओलीले ?

नेकपा एमालेले तत्काल प्रतिनिधिसभाको समानुपातिकतर्फको निर्वाचन परिणाम सार्वजनिक गर्न निर्वाचन आयोगसँग माग गरेको छ ।

सवाल नेपालबिहीबार, १२ पुस २०७४
कुल २,२३० समाचारहरू (पृष्ठ २०१ / २२३)