Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
rajniti
उपप्रधानमन्त्री नै भन्छन् यस कारण मंसिर १० को चुनाब सर्छ , ढुक्क भए हुन्छ
राजनीति

उपप्रधानमन्त्री नै भन्छन् यस कारण मंसिर १० को चुनाब सर्छ , ढुक्क भए हुन्छ

काठमाडौं, २ कार्तिक । उपप्रधान एवम शिक्षामन्त्री गोपालमान श्रेष्ठले मंसिर १० गते हुने प्रदेश सभाको निर्वाचन मंसिर २१ गतेलाई सर्ने खुलासा गरेका छन् ।

सवाल नेपालबिहीबार, १ कात्तिक २०७४
‘हामी वैकल्पिक शक्तिको रुपमा उदाउँछौ’: सिपी गजुरेल
राजनीति

‘हामी वैकल्पिक शक्तिको रुपमा उदाउँछौ’: सिपी गजुरेल

काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) का नेताहरुले चुनावमार्फत आफूहरु वैकल्पिक शक्तिका रुपमा

सवाल नेपालबुधबार, ३१ असोज २०७४
कांग्रेसले टुंग्यायो शीर्ष नेताहरुको उम्मेद्वारी, को–कहाँबाट लड्दैछन् ? (नामसहित)
राष्ट्रिय

कांग्रेसले टुंग्यायो शीर्ष नेताहरुको उम्मेद्वारी, को–कहाँबाट लड्दैछन् ? (नामसहित)

काठमाण्डौ । नेपाली कांग्रेसले आगामी मंसिरमा हुने चुनावका लागि आफ्ना शीर्ष नेताहरुको उम्मेद्वारी टुंग्याएको छ ।

सवाल नेपालबुधबार, ३१ असोज २०७४
जनतालाई झुक्याएर कम्युनिस्टहरु साम्यवाद स्थापना गर्न लागिपरेका छन्: देउवा
राजनीति

जनतालाई झुक्याएर कम्युनिस्टहरु साम्यवाद स्थापना गर्न लागिपरेका छन्: देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केही वामपन्थी दलको गठबन्धनले लोकतन्त्रमा चुनौती देखिएको बताएका छन् ।

सवाल नेपालमंगलबार, ३० असोज २०७४
देउवाले चुनाव सार्ने तयारी गरेकै हुन् कि जनार्दन शर्माले झुटो बोले ?
राजनीति

देउवाले चुनाव सार्ने तयारी गरेकै हुन् कि जनार्दन शर्माले झुटो बोले ?

काठमाडौं ३१ असोज– मुलुकको शान्ति सुरक्षाको जिम्मा पाएका र चुनाव गर्नका लागि महत्वपूर्ण भूमिकामा रहने गृहमन्त्रीको अभिव्यक्तिले ४० दिन पछि हुन गइरहेको प्रदेश र प

सवाल नेपालमंगलबार, ३० असोज २०७४
बाबुरामले प्रचन्डलाई  यसरी आरोप लगाए पछी
राजनीति

बाबुरामले प्रचन्डलाई यसरी आरोप लगाए पछी

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा नयाँ शक्तिको औचित्य समाप्त नभएको बताएका छन् ।

सवाल नेपालमंगलबार, ३० असोज २०७४
प्रधानमन्त्री देउवालाई झड्का! यस कारण सरकार नछाड्ने माओवादी केन्द्रको निर्णय (भिडियो सहित)
राष्ट्रिय

प्रधानमन्त्री देउवालाई झड्का! यस कारण सरकार नछाड्ने माओवादी केन्द्रको निर्णय (भिडियो सहित)

माओवादी केन्द्रले निर्वाचन सार्ने षडयन्त्र भएको दाबी गर्दै तत्कालका लागि सरकारबाट नबाहिरिने निर्णय गरेको छ । निर्वाचन आयोगबाट आफुहरुलाई मिति सार्ने तयारी भएको स

सवाल नेपालमंगलबार, ३० असोज २०७४
बाम एकताले लोकतन्त्रमा चुनौती: प्रधानमन्त्री देउवा
राजनीति

बाम एकताले लोकतन्त्रमा चुनौती: प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केही बामपन्थी दलको गठबन्धनले लोकतन्त्रमा चुनौती देखिएको बताएका छन् । पार्टीको भातृसंस्था

सवाल नेपालमंगलबार, ३० असोज २०७४
चार वर्षमा को–को भए मन्त्री ? हेर्नुस् सूची
राजनीति

चार वर्षमा को–को भए मन्त्री ? हेर्नुस् सूची

काठमाडौँ, ३१ असोज- संविधानसभा र रूपान्तरित व्यवस्थापिका–संसद्को चारवर्षे कार्यकालमा चार सरकार गठन हुँदा मुलुकले १७८ मन्त्री पायो ।

सवाल नेपालमंगलबार, ३० असोज २०७४
थापाविरुद्ध थपिनी थपिइन् !
राजनीति

थापाविरुद्ध थपिनी थपिइन् !

काठमाडौं, ३० असोज । काठमाडौंको क्षेत्र नम्बर ४ मा कांग्रेसका गगन थापालाई उपराष्ट्रपति नन्दबहादुर पुनका छोराले च्यालेन्ज गरिसकेका छन् ।

सवाल नेपालसोमबार, २९ असोज २०७४
कुल २,२३० समाचारहरू (पृष्ठ २१४ / २२३)