Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मुख्य खबर
एसइईको नतिजा प्रकाशन आज, ३५ प्रतिशतभन्दा कम ल्याउनेलाई नन ग्रेडेड गर्ने व्यवस्था यसपटक लागू नहुने
मुख्य खबर

एसइईको नतिजा प्रकाशन आज, ३५ प्रतिशतभन्दा कम ल्याउनेलाई नन ग्रेडेड गर्ने व्यवस्था यसपटक लागू नहुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा आज प्रकाशन गर्ने भएको छ।

सवाल नेपाल बुधबार, ११ साउन २०७९
मंलवारकाे माैसम : अधिकांश पहाडी भूभागमा पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने
मौसम

मंलवारकाे माैसम : अधिकांश पहाडी भूभागमा पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने

काठमाडाैं । मंगलवार देशका पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

सवाल नेपाल मंगलबार, १० साउन २०७९
देशभर सामान्य बदली रही मेघ गर्जन चट्याङसहित मध्यम वर्षा हुने
मुख्य खबर

देशभर सामान्य बदली रही मेघ गर्जन चट्याङसहित मध्यम वर्षा हुने

काठमाडाैं । आइतवार देशका पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

सवाल नेपाल आइतबार, ८ साउन २०७९
कस्ताे छ शनिवारकाे माैसम ? कहाँ कहाँ छ खतराकाे संकेत ?
मुख्य खबर

कस्ताे छ शनिवारकाे माैसम ? कहाँ कहाँ छ खतराकाे संकेत ?

काठमाडाैं । शनिवार देशका पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

सवाल नेपाल शनिबार, ७ साउन २०७९
आज सुदूरपश्चिम र प्रदेश १ मा भारी वर्षाको सम्भावना
मुख्य खबर

आज सुदूरपश्चिम र प्रदेश १ मा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर बदली रहेको छ । बिहान प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा वर्षा भइरहेको छ।

सवाल नेपाल बिहीबार, ५ साउन २०७९
एकै दिन ४ सय ५७ जनामा काेराेना सङ्क्रमण, १ जनाकाे ज्यान गयाे
मुख्य खबर

एकै दिन ४ सय ५७ जनामा काेराेना सङ्क्रमण, १ जनाकाे ज्यान गयाे

काठमाण्डाै – पछिल्लो २४ घण्टामा चार सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार ६ सय ५१ जनामा गरिएको नमुना परीक्षणमा चार

सवाल नेपाल सोमबार, २ साउन २०७९
आजदेखि साउनको सोमवारको व्रत शुरु, पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको भीड
धर्म सस्कृति

आजदेखि साउनको सोमवारको व्रत शुरु, पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौं । साउन महिनाको पहिलो सोमवार आज वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रतबसी भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरि मनाउँदैछन् ।

सवाल नेपाल सोमबार, २ साउन २०७९
सोमबार बिहान काठमाडौंमा वर्षा, हल्का राहत महसुस
मुख्य खबर

सोमबार बिहान काठमाडौंमा वर्षा, हल्का राहत महसुस

२ साउन, काठमाडौं । तापक्रम लगातार बढिरहेका बेला सोमबार बिहान काठमाडौंमा वर्षा भएको छ । जसकारण ‘हल्का राहत’ महसुस भएको छ । उपत्यकामा आइतबार अधिकतम तापक्रम ३२.३ ड

सवाल नेपाल सोमबार, २ साउन २०७९
कुल १२,८४६ समाचारहरू (पृष्ठ १२२ / १,२८५)