Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मुख्य खबर
२० महिनादेखि बन्द ईपीएस मंसिरदेखि खुल्दै
काेरिया बिशेस

२० महिनादेखि बन्द ईपीएस मंसिरदेखि खुल्दै

काठमाडौं, २१ कात्तिक । कोरोना भाइरस महामारीका कारण २० महिनादेखि बन्द रोजगार अनुमति प्रणाली (ईपीएस) मंसिरदेखि खुल्ने भएको छ । महामारी रोकथामका लागि भन्दै कामदार

सवाल नेपालआइतबार, २१ कात्तिक २०७८
तस्बिरमा राष्ट्रपतिको भाइटीका
मुख्य खबर

तस्बिरमा राष्ट्रपतिको भाइटीका

राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाका अवसरमा आज बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा आफ्ना कान्छो भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिएकी छन् ।

सवाल नेपालशनिबार, २० कात्तिक २०७८
थप १३९ जनामा सङ्क्रमण पुष्टि
कोरोना

थप १३९ जनामा सङ्क्रमण पुष्टि

देशभर १ सय ३९ जना कोरोना सङ्क्रमित थपिएका छन् । ३ हजार ९३२ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १२८ र एन्टिजेन विधिबाट ११ जनामा सङ्क्रमण पुष्टि भएको हो । हा

सवाल नेपालशनिबार, २० कात्तिक २०७८
पूर्व राजा ज्ञानेन्द्रले लगाए भाइटीका
मुख्य खबर

पूर्व राजा ज्ञानेन्द्रले लगाए भाइटीका

काठमाडौं–पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नी बहिनी शोभा राज्यलक्ष्मी शाहको हातबाट भाइटीका लगाएका छन् । शाहले भाइटीकाको शुभसाइत ११ बजेर २ मिनेटमा कमलादीस्थित बहिन

सवाल नेपालशनिबार, २० कात्तिक २०७८
नेपालमा भाइटीकाको साइत ११:२ बजे उत्तम
मुख्य खबर

नेपालमा भाइटीकाको साइत ११:२ बजे उत्तम

काठमाडौं - तिहारको पाँचौं अर्थात् शनिबार भाइटीका लगाइँदैछ। प्रत्येक वर्षको कात्तिक शुक्ल द्वितीयाका दिन लगाइने भाइटीका तिहारको प्रमुख दिन हो।

सवाल नेपालशुक्रबार, १९ कात्तिक २०७८
४८ थान कौडासहित १८ जना जुवाडे पक्राउ
मुख्य खबर

४८ थान कौडासहित १८ जना जुवाडे पक्राउ

काठमाडौं- काठमाडौंमा ४८ थान कौडासहित १८ जना जुवाडे पक्राउ परेका छन्। बिहीबार राति काठमाडौंको नयाँबस्तीबाट १८ जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सवाल नेपालशुक्रबार, १९ कात्तिक २०७८
कुल १२,८६० समाचारहरू (पृष्ठ ३१६ / १,२८६)