Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
technology
द्रुत मार्गमा अप्टिकल फाइबर बिछ्याउन नेपाल टेलिकमले गर्याे सम्झाैता
बिज्ञान/प्रविधि

द्रुत मार्गमा अप्टिकल फाइबर बिछ्याउन नेपाल टेलिकमले गर्याे सम्झाैता

काठमाडाैं । नेपाल टेलिकम र काठमाडाैं तराई/मधेश द्रुत सडक आयोजनाबीच अप्टिकल फाइबर बिछ्याउन सम्झौता सम्पन्न भएको छ ।

सवाल नेपाल सोमबार, १३ पुस २०७७
उर्जा क्षेत्र अझै समावेशी बन्न सकेन, नीतिगत तहमा समस्यै समस्या
मुख्य खबर

उर्जा क्षेत्र अझै समावेशी बन्न सकेन, नीतिगत तहमा समस्यै समस्या

उर्जा क्षेत्रमा समावेशीको अवस्था निकै कमजोर देखिएको छ । ३३ प्रतिशत आरक्षणको संवैधानिक व्यवस्थालाई उर्जा क्षेत्रले धज्जी उडाएका छन् । सरकारकै नियम पालनामा सबैभन्

samipआइतबार, १२ पुस २०७७
मोबाइलमा यसकारण टिक्दैन ब्याट्री, जोगाउने कसरी ?
बिज्ञान/प्रविधि

मोबाइलमा यसकारण टिक्दैन ब्याट्री, जोगाउने कसरी ?

काठमाडाैं । मोबाइल खरिद गर्दा ध्यान दिनुपर्ने एउटा कुरा ब्याट्री पनि हो । मोबाइलको ब्याट्रीलाई असर पार्ने विभिन्न कुराहरुको बारेमा आज हामी तपाईंलाई बताउँदै छौं

सवाल नेपाल शुक्रबार, १० पुस २०७७
किन जनावरहरु लामो यात्रा गर्ने गर्छन् ?
बिज्ञान/प्रविधि

किन जनावरहरु लामो यात्रा गर्ने गर्छन् ?

तपाईं–हामी धेरैले गौँथली देखेका छौँ, चिनेका छौं । धेरैले याद पनि गर्नु भएको छ होला– यो चरा केही समयको लागि मात्र देखिने गर्छ र पछि आफैं हराएर जाने गर्छ । किन यो

एजेन्सी मंगलबार, २९ मङ्सिर २०७७
वायरलेस कम्प्युटरका जनक नार्मन अब्रामसनको निधन
बिज्ञान/प्रविधि

वायरलेस कम्प्युटरका जनक नार्मन अब्रामसनको निधन

वायरलेस कम्प्युटरका जनक नार्मन अब्रासनको निधन भएको छ । लामो समयदेखि छालाको क्यान्सरबाट पीडित अब्रामसनको ८८ वर्षको उमेरमा शनिबार निधन भएको हो ।

सवाल नेपाल शनिबार, २६ मङ्सिर २०७७
ब्लग के हो, ब्लगबाट पैसा कसरी कमाउने ?
बिज्ञान/प्रविधि

ब्लग के हो, ब्लगबाट पैसा कसरी कमाउने ?

के तपाई आफ्नो लेखलाई घर बसी–बसी कमाउने माध्यम बनाउन चाहनु हुन्छ ? त्यो पनि लाखौंमा ! त्यसो भए आजैबाट लेख्न थाल्नुहोस् । अनलाइनका माध्यमबाट तपाईं आफ्नो लेखलाई नग

कमल धितालशुक्रबार, २५ मङ्सिर २०७७
शिक्षक तथा विद्यार्थीलाई निःशुल्क सिम, यसरी हुनुहाेस् सहभागी
बिज्ञान/प्रविधि

शिक्षक तथा विद्यार्थीलाई निःशुल्क सिम, यसरी हुनुहाेस् सहभागी

काठमाडौँ / नेपाल टेलिकमले सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सियुजी सिम’ योजना अन्तर्गत निःशुल्क सिमकार्ड वितरण जारी राखेको छ । कोरोना महामा

सवाल नेपालसोमबार, २१ मङ्सिर २०७७
यी पाँच कारणले आईओएस १४ भन्दा राम्रो छ एन्ड्रोइड ११
बिज्ञान/प्रविधि

यी पाँच कारणले आईओएस १४ भन्दा राम्रो छ एन्ड्रोइड ११

काठमाडौं । एन्ड्रोइड भर्सेस आईओएस, सिङ्गो मोबाइल प्रविधि क्षेत्रमा चल्ने सबैभन्दा ठूलो र कहिल्यै नटुङ्गिने बहस हो यो । मोबाइल इकोसिस्टमभित्र यी दुईकाे खेलमा प्र

सवाल नेपाल आइतबार, ६ मङ्सिर २०७७
यी हुन् सन् २०२० मा सबैभन्दा धेरै प्रयोग गरिएका पासवर्ड, के तपाईँले पनि प्रयोग गर्नुभएको छ ?
बिज्ञान/प्रविधि

यी हुन् सन् २०२० मा सबैभन्दा धेरै प्रयोग गरिएका पासवर्ड, के तपाईँले पनि प्रयोग गर्नुभएको छ ?

सन् २०२० का सबैभन्दा धेरै प्रयोग भइरहेका पासवर्डहरु एकदमै असुरक्षित रहेको पाइएको छ । यस्तो हुदा धेरै प्रयोगकर्ताहरुको डेटा जोखिममा रहेको छ ।

एजेन्सी शनिबार, ५ मङ्सिर २०७७
गुगल म्यासेजमा इन्ड टु एन्ड इन्क्रिप्सन थपिँदै
बिज्ञान/प्रविधि

गुगल म्यासेजमा इन्ड टु एन्ड इन्क्रिप्सन थपिँदै

काठमाडौं । गुगलको म्यासेजिङ एपमा अब इन्ड टु इन्ड इन्क्रिप्सन प्राप्त हुने भएको छ । गुगल म्यासेजमा इन्ड टु इन्ड इन्क्रिप्सन आउँदा प्रयोगकर्ताको म्यासेज अर्को तेस

सवाल नेपाल शनिबार, ५ मङ्सिर २०७७
कुल ७०५ समाचारहरू (पृष्ठ २६ / ७१)