धुनषा ३ प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता राजेन्द्र महतोले झण्डै २ हजार मतको अग्रता लिएका छन्।

उम्मेदवारी दर्ता देखिनै चर्चामा रहेका सो निर्वाचन क्षेत्रमा महतोले १५ हजार ३ सय ५९ मत ल्याएका छन् ।

कांग्रेसका विमलेन्द्र निधिले १३ हजार ४ सय ५ मत सहित महतोलाई पछ्याइरहेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय