बिराटनगर कार्तिक १९ , बिराटनगरस्थित इस्टवुड इन्टरनेसनल एकेडेमी कि प्राचार्य इशा कटवालको निधन भएको छ । उनले बिष सेवन गरेर आत्महत्या गरेको बताइएको छ ।

उनका पति शंकर बस्नेत भने ३ बर्ष  देखि बेपत्ता रहेका छन् । उनि मानशिक पिडामा रहेको पनि बताइएको छ । उनका एक छोरा र छोरी छन्  । उनका नजिककाहरुले  उनलाई निकै सरल र मिलनसार व्यक्ति रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय