बिहानै मतदान केन्द्र पुगेर बेहोस भएर ढलेका काभ्रे बनेपाका ८२ वर्षीय कृष्ण कर्माचार्यको मतदानस्थलमै निधन भएको छ । सुरक्षा चेकजाँच सकेर भित्र पस्नुभएका कर्माचार्यले हरियो मत्र समेत लिएका थिए । तर छाप लगाउनु नपाउँदै ढलेको छोरा रामगोपालले बताएका छन् । उनले गत स्थानीय तहको चुनावमा भोट खसालेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय