झापाको दमक चोकको त्रिवेणी गेष्ट हाउसमा एक किशोरको दिनदाहाडै बिभत्स हत्या भएको भन्दै दमकका बिभिन्न संघसंस्थाहरुले सुरक्षाप्रति प्रश्न चिन्ह खडा गर्दै तत्काल अपराधि सार्वजनिक गर्न माग गरेकाछन् ।

हिमालय माबिमा कक्षा १२मा अध्ययनरत राराजन मल्लिकको हत्यारालाइ कार्वाही गर्नका सम्बन्धित बिद्यालय, नगर बाल सञ्जाल, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान लगायतले ध्यानकर्षण भएको बताउदै अपराधि पत्ता लगाएर कार्वाही गर्न माग गरेकाछन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय