दमक/नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली साहित्यकार पनि हुन् भन्दा धेरैलाई बिश्वास नलाग्न सक्छ । तर उनि जेलमा बस्दा राम्रो कविताहरु लेख्ने गरेका थिए । उनका धेरै कविताहरु मध्ये खर्पन बहुचर्चित कविता हो । उनको हस्तलिखित खर्पन कविता यस्तो रहेको छ ।



