काठमाडौँ । आज सोमबार युके पाउड र कुवेती दिनारको मुल्य बढेको छ भने अन्य देशको विनिमयदर सामान्य घटबढ भएको छ। आज अमेरिकी डलरको भाउ यथावत रहेको छ।
नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ६९ पैसा छ भने बिक्रिदर मूल्य १ सय १४ रुपैयाँ २९ पैसा रहेको छ।
त्यस्तै दक्षिण कोरियन वनको १०० को खरिददर १० रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर १० रुपैयाँ २१ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७६ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ९० पैसा छ। त्यस्तै यूके पाउण्डको खरिददर १४८ रुपैयाँ ८३ पैसा छ भने बिक्रिदर १४९ रुपैयाँ ६१ पैसा छ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४७ पैसा छ। त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २२ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ ३९ पैसा रहेको छ।
त्यस्तै कुवेती दिनार एकको खरिददर ३७५ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३७७ रुपैयाँ १४ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३०१ रुपैयाँ ५७ पैसा रहेको छ भने बिक्रिदर ३०३ रुपैयाँ १६ पैसा रहेको छ।
तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर