काठमाडौँ । नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १४ रुपैयाँ १९ पैसा छ भने बिक्रिदर मूल्य १ सय १४ रुपैयाँ ८९ पैसा रहेको छ। हिजो बुधबार डलरको भाउ ११४ रुपैयाँ २० पैसा रहेको थियो।

त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रिदर १० रुपैयाँ २४ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा छ भने बिक्रिदर २८ रुपैयाँ ४ पैसा छ। त्यस्तै यूके पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ९६ पैसा छ भने बिक्रिदर १४८ रुपैयाँ ७३ पैसा छ। हिजो सोमबार युके पाउडको मूल्य १४८ रुपैयाँ रहेको थियो।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६१ पैसा छ। त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ।

त्यस्तै कुवेती दिनार एकको खरिददर ३७६ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३७८ रुपैयाँ १६ पैसा रहेको छ। यसअघि दिनारको भाउ ३७७ रुपैयाँ ९९ पैसा रहेको थियो। बहराईन दिनार एकको खरिददर ३०२ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्रिदर ३०४ रुपैयाँ ४८ पैसा रहेको छ।

तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah