काठमाडौँ । शुक्रबारको तुलनामा साताको पहिलो दिन आज आईतबार अमेरिकी डलर, कुवेती र बहराईन दिनारको मूल्य बाहेक सबै देशको मूल्य ओरालो लागेको छ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ५३ पैसा छ भने बिक्रिदर मूल्य १ सय १४ रुपैयाँ १३ पैसा रहेको छ।

त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ९ पैसा रहेको छ भने बिक्रिदर १० रुपैयाँ १५ पैसा रहेको छ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८४ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ९८ पैसा छ।

त्यस्तै यूके पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ८० पैसा छ भने बिक्रिदर १४८ रुपैयाँ ५८ पैसा छ।

त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४७ पैसा छ।

कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ३४ पैसा रहेको छ। युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ९१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ७ पैसा रहेको छ।

त्यस्तै कुवेती दिनार एकको खरिददर ३७३ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्रिदर ३७५ रुपैयाँ ८७ पैसा रहेको छ।

आज बहराईन दिनार एकको खरिददर ३०१ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रिदर ३०२ रुपैयाँ ७४ पैसा रहेको छ।

तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah