काठमाडौँ । आज सोमबार अमेरिकी डलरसहित प्राय सबै देशको मुल्य ओरालो लागेको छ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १० रुपैयाँ २५ पैसा छ भने बिक्रिदर मूल्य १ सय १० रुपैयाँ ८५ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४६ रुपैयाँ ६२ पैसा, १ सय ४७ रुपैयाँ ४२ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ५६ पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २८ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ४५ पैसा रहेको छ।

युएई दिराम १ को खरिददर ३० रुपैयाँ २ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १८ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९५ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ९ पैसा छ।

त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ७६ पैसा रहेको छ।

तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah