काठमाडौं–नेपाली बजारमा मंगलबार छापावाल सुनको भाउमा रु १०० ले गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ तोलामा ६० हजार ५०० मा कारोबार भइरहेको छ। यसअघि सोमबार सुनको भाउ तोलमा ६० हजार ६०० मा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन तोलामा ६० हजार २०० मा कारोबार भइरहेको छ।

यस्तै चाँदी भने रु ७४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah