दमक÷नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले दुई ठूला छिमेकीका बीचमा रहेको मुलुक नेपालले सबैसँग मित्रता चाहेको उल्लेख गर्र्दै अरुबाट पनि त्यस्तै व्यवहारको अपेक्षा गरेको बताएकाछन् । मेची महाकाली अभियानलाइ बिर्तामोडमा सम्बोधन गर्दै उनले कसैलाइ पनि नहेप्न चेतावनी दिदै भने–,‘आकारमा कुनै देश ठूलो होला, कुनै देश सानो होला । तर, सार्वभौमसत्तामा तल–माथि हुँदैन । हामी कसैलाई ठूल्दाइ मान्दैनौँ ।’ उनको भनाइ भारततर्फ लक्षित रहेको थियो ।
उनले अभियानबारे जानकारी दिदै भने–‘संविधानले सबै नागरिकलाई बराबर अधिकार दिएको छ, विभेद गरेको छैन । हामी त्यही कुरा बुझाउन यो अभियान बोकेर जनताका बीचमा आएका छौँ ।’ एक नम्बर प्रदेश कमिटीका सहसंयोजक तथा पोलिट्ब्युरो सदस्य शेरधन राईको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको सञ्चालन पार्टीका झापा जिल्ला अध्यक्ष चिन्तन पाठकले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah