काठमाडौं, चैत १८ । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन । आइतबार छापावाला सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि फेरि सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै आइतबार तेजावी सुन ५९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि फेरि सुन प्रतितोला ५९ हजार ४०० रुपैयाँमै कारोबार भइरहेको छ ।

साथै, शुक्रबार चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी ७३० रुपैयाँमै कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah