काठमाडौँ । आज सोमबारको अमेरिकी डलरसहित प्राय सबै देशको मूल्य स्थिर रहेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय १० रुपैयाँ ४६ पैसा छ भने बिक्रिदर मूल्य १ सय ११ रुपैयाँ ६ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४४ रुपैयाँ १० पैसा, १ सय ४४ रुपैयाँ ८८ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ६१ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ५० पैसा रहेको छ। युएई दिराम १ को खरिददर ३० रुपैयाँ ७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २४ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ १६ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ७६ पैसा रहेको छ।
त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६२ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६४ रुपैयाँ ९१ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९२ रुपैयाँ रहेको छ भने बिक्रीदर २ सय ९४ रुपैयाँ ५१ पैसा रहेको छ। तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर




