काठमाडौं, चैत २५ । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ । आइतबार छापावाला सुन प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, आइतबार तेजावी सुन ५९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर सुन प्रतितोला ५९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, त्यस्तै, साताको लगातारदेखि मूल्य स्थिर रहेकोमा सोमबार भने चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ ।

आइतबार चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर चाँदी ७३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah