काठमाडौं- बिहीवार सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन तोलामा सयले बढेर ६० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन तोलाको ५९ हजार ९ सय रुपैयाँले किनबेच भइरहेको छ ।

आज चाँदीको भाउमा भने कुनै पनि परिवर्तन आएको छैन । आज चाँदी तोलाको ७३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah