धरान । एउटै व्यवसाय, पेशा भएपनि सबैलाई नसमेटि मनोमालिन्य ढंगबाट संघ गठन गरेको भन्दै नेपाल सुनचादी कला व्यवसायी संघ एक नं. प्रदेश कमिटीले आपत्ति जनाएको छ । संघले धरानमा पत्रकार सम्मेलनको आयोजना गरी नेपाल सुनचादी कला व्यवसायीलाई वाइपास गरेर नपाल सुनचादी रत्न तथा आभूषण महसंघका १ नंं प्रदश कमिटी गठन भएकोमा आपत्ति जनाएका हो ।

चैत्र २६ गते धरानमा सम्पन्न भेलाबाट विशन शाक्यकोे संयाजकत्वमा १७ सदस्यीय कमिटी नेपाल सुनचादी कला व्यवसायी संघलाई वाइपास गरेर गठन गरेको प्रति आफूहरुको आपत्ति रहेको नेपाल सुनचादी कला व्यवसायी संघ एक नं. प्रदेश कमिटीका अध्यक्ष प्रेमबहादुर विश्वकर्माले बताउनुभयो ।

उनीहरुले केन्द्रमा सुनचादी व्यवसायीहरुको छाता संगठन नपाल सुनचादी रत्न तथा आभूषण महासंघमा नेपाल सुनचादी कला व्यवसायी संघ आवद्ध रहेको बताएका छन् । गत चैत्र १६ गते नै नेपाल सुनचादी कला व्यवसायी संघको एक नं प्रदेश कमिटी प्रेमबहादुर विश्वकर्माको अधयक्षतमा १५ सदस्यीय कमिटी विधिवरु रुपमा गठन ई १५ वटै जिल्लाका प्रतिनिधिहरु समेत समावेश भइसकेको अवस्थामा आधिकारिक रुपमा जानकारी नदिई अर्को संस्था खोलिनु विडम्बना भएको उनीहको तर्क छ ।

मुलुक संघीयता ढाचामा गइसकको अवस्थामा एउटै व्यवसाय गर्ने संस्थाले अर्को संस्था खोल्नु राम्रो सन्देश नजाने तथा सुनचादी व्यवसायी संगठित नभएको सन्देश बाहिर जाने नपाल सुनचादी कला व्यवसायी संघका झापा अध्यक्ष टंक विश्वकर्माले बताउनुभयो । उहाले एउटै व्यवसायीले फरक फरक संस्था दर्ता गर्दा राम्रो सन्देश नजान बताउनुभयो । सम्मलनमा नेपाल सुनचादी कला व्यवसायी संघको एक नं प्रेशका झापा, धनकुटा, तेह्रथुम, मोरङ र सुनसरीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah