काठमाडौँ । शुक्रबारको तुलनामा आज आईतबार अमेरिकी डलरसहित प्राय सबै देशको मुल्य बढेको छ।
आज अमेरिकी डलर एकको खरिददर १ सय १० रुपैयाँ ३५ पैसा छ भने बिक्रिदर मूल्य १ सय १० रुपैयाँ ९५ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४४ रुपैयाँ ४५ पैसा, १ सय ४५ रुपैयाँ २३ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ५८ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २८ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ४५ पैसा रहेको छ।
युएई दिराम १ को खरिददर ३० रुपैयाँ ३० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४७ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८२ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ९७ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ७९ पैसा रहेको छ।
त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६२ रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६४ रुपैयाँ ७२ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर २ सय ९२ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्रीदर २ सय ९४ रुपैयाँ २५ पैसा रहेको छ।




