ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारको टुक्रेबाट हु्लाकमार्फत प्रेषित पत्र करिब पाँच सय मिटर टाढाको पुरानो कोप्चे क्षेत्रमा आइपुग्न साढे छ महिना लागेको छ ।

प्रधानमन्त्री आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई, अलैंची जोन ताप्लेजुङले कार्यालय स्थापना गरेको जानकारी दिन २०७५ असोज २१ गते पत्रकार महासंघ ताप्लेजुङ शाखालाई प्रेषित गरेको पत्र २०७६ वैशाख ८ गते महासंघको सम्पर्क कार्यालय जिमीपोखरी टोल आइपुगेको हो । यो समाचार नागरिकमा लेखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय