काठमाडौँ । आज बिहीबार अमेरिकी डलरसहित धेरै देशको मूल्य बढेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ २४ पेसा रहेको छ भने बिक्रिदर १ सय ११ रुपैयाँ ८४ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४४ रुपैयाँ ७१ पैसा, बिक्रिदर १ सय ४५ रुपैयाँ ४९ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ८२ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५५ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ७२ पैसा रहेको छ।

युएई दिराम १ को खरिददर ३० रुपैयाँ २९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४५ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८२ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ९६ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ५३ पैसा रहेको छ।

त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६५ रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६७ रुपैयाँ ७३ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९५ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रीदर २ सय ९६ रुपैयाँ ६७ पैसा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah