स्थानीय निर्वाचनले तातेको दमकमा वडाध्यक्षको बिषयमा पनि चर्चा चुलिन थालेको पाइएको छ । झापाको दमक नगरपालिकाको वडाध्यक्षमा माओबादी केन्द्रमा त्यति ठूलो रस्साकस्सि छैन । वडा नंं १ मा राजकर्ण राई र इक्सा लिम्बू मध्ये एकजना हुनेछन् । वडा नं. २ मा रुद्र कार्की र ललित बिक, ३ नम्बरमा नरहरि दहाल, रतन धिमाल र हरि धिमालमध्ये एक जना, वडा नं.४ मा प्रकाश चापागाइ र रिता भन्डारी मध्ये एक, ५ मा प्रेम बिमली नै निश्चित भइसकेको जनाईएको छ । वडा नंं. ६ मा गोबिन्द बस्नेत र याम जि श्रेष्ठ, र सुमित्रा राई मध्ये एक वडाध्यक्षमा उठ्ने चर्चा छ । यसैगरि वडा नं. ७ मा गुमानसिंह तामाङ, युबराज लिम्बू र रिङ्ग कुमार आचार्र्यमध्ये एकजना उम्मेदवार बन्नेछन् । वडा नं. ८ मा पदम गिरी र बालकृष्ण गजमेरमध्ये एक जना, वडा नं. ९ मा पर्शु गौतम र शान्तिराम भट्टराईमध्ये एक र वडा नं. १० मा गङ्गाा धिमाल र कृष्ण लिम्बुमध्ये एक वडाध्यक्षमा उठ्ने तयारी भएको बताइन्छ । कोहि अर्को पार्टी छाडेर आएमा माओबादी केन्द्रले उनिहरुलाइ पनि वडाध्यक्ष दिन सक्ने माओबादी केन्द्रका एक नताले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah