काठमाडौँ । आज मंगलबार दक्षिण कोरियन बाहेक सबै देशको मूल्य बढेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय १२ रुपैयाँ ५६ पेसा रहेको छ भने बिक्रिदर १ सय १३ रुपैयाँ १६ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४६ रुपैयाँ ५६ पैसा, बिक्रिदर १ सय ४७ रुपैयाँ ३५ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १७ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ९१ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ८ पैसा रहेको छ।
युएई दिराम १ को खरिददर ३० रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ८१ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ १७ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ५३ पैसा रहेको छ।
त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६९ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रीदर ३ सय ७१ रुपैयाँ ९२ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९८ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्रीदर ३ सय रुपैयाँ १५ पैसा रहेको छ।
अन्य देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्




