काठमाडौं– नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीटेलको मूल्य घटाएको छ ।
निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको हो । घटेको मूल्य शुक्रबार मध्यराती १२ बजेदेखि लागू हुनेछ ।

योसँगै अब काठमाडौंमा एक लिटर पेट्रोल खरिद गर्न प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेल खरिद गर्न प्रतिलिटर ९७ रुपैयाँ तिर्नुपर्नेछ । लोकान्तर बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah