काठमाडौं : झमक्क साँझ पर्दा पनि सशस्त्र प्रहरीका गोताखोरले त्रिशुली नदीबाट पूर्व गृहमन्त्री तथा मुख्य सचिव माधव घिमिरे र उनी सवार गाडी फेला पार्न सकेका छैनन्। मुक्तिनाथबाट काठमाडौं आउँदै गरेको घिमिरेको बा ९ च १५३१ नम्बरको कार आज दिउँसो मुगलिन नजिकैको दारेचोकको घोप्टेभिरबाट खसेको थियो।

घिमिरेको अवस्था अज्ञात रहेको भए पनि उनीसँगै सोही गाडीमा यात्रारत अन्य तीन जनाको शव प्रहरीले फेला पारेको छ। उनकी आमा, नारायण काफ्ले र एक अङ्गरक्षकको शव फेला परेको छ।

‘गाडी देखिएको छैन। रात पर्दै जाँदा उद्दार कार्य प्रभावित हुँदै गएको छ,’ चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले पहिलोपोस्टसँग भने, ‘मोहन घिमिरे, माधव घिमिरे र प्रकाश घिमिरे लगायतका व्यक्तिहरु मिसिङ हुनुहुन्छ।‘

दमौलीमा खाजा खाएपछि घिमिरे आफैँले गाडी चलाइरहेको प्रत्यक्षदर्शीलाइ उदृत गर्दै एभिन्युज टेलिभिजनले जनाएको छ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वगृहमन्त्री एमव् मुख्य सचिवको गाडी दुर्घटना भएको पुष्टि गरेका छन्। उनले तत्काल खोजीका लागि निर्देशनसमेत दिएका छन्।

pm

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah