काठमाडौँ । आज सोमबार कतारी रियाल र कुवेती दिनार सहित केही देशको मुल्य सामान्य बढेको छ भने धेरै देशको विनिमयदर यथावत छ। आज अमेरिकी डलर एकको खरिददर १ सय १० रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रिदर १ सय ११ रुपैयाँ ५५ पैसा रहेको छ।

 

त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४१ रुपैयाँ ५ पैसा, बिक्रिदर १ सय ४१ रुपैयाँ ८२ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ७४ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ४७ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ६४ पैसा रहेको छ।

 

 

युएई दिराम १ को खरिददर ३० रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३७ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ४९ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ६३ पैसा रहेको छ।

 

त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३ सय ६५ रुपैयाँ १४ पैसा तोकेको छ भने बिक्रिदर ३ सय ६७ रुपैयाँ १२ तोकेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९४ रुपैयाँ २५ पैसा तोकेको छ भने बिक्रिदर २९५ रुपैयाँ ८४ पैसा तोकेको छ।

 

 

अन्य देशको विनिमयदर तलको तालिकामा

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah