नेपाल राष्ट्र बैंकले (जेठ १५) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ २१ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ८१ पैसा रहेको छ ।

एक युरोको खरिददर १२४ रुपैयाँ ४२ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ १० पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ८७ पैसा र बिक्रिदर १४१ रुपैयाँ ६३ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १७ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २२ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रिदर ३० रुपैयाँ ७१ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६५ रुपैयाँ ४१ पैसा र बिक्रिदर ३६७ रुपैयाँ ३८ पैसा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah