रौतहटको बिश्रामपुरमा एक जनामाथि अपरिचित व्यक्तिले गोली प्रहार गरेका छन् । बिश्रामपुर–४ का ४५ वर्षका रामएकवाल राय यादवमाथि मंगलबार राति एक बजे घरमा सुतिरहेका बेला अपरिचित व्यक्तिले झ्यालबाट गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

मकवानपुरको छ्याङलुङमा रहेको कमलादेवी माविमा कार्यरत शिक्षक यादव घर बिदामा गएका बेला गोली प्रहार भएको हो । उनको टाउकोमा गोली लागेको छ । उनको हटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

व्यक्तिगत रिसइबीका कारण घटना भएको हुन सक्ने र अनुसन्धान भइरहेको रौतहटका प्रहरी प्रमुख यज्ञविनोद पोख्रेलले बताए  । गोली प्रहार गर्नेको खोजी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah